श्रध्दाञ्जली तथा अन्त्येष्टी कार्यक्रम सम्बन्धी जानकारी!

19075216_10158778620125137_1381566347_n

स्व.लीलामाया लिङ्खिम ( साम्सोहाङ )

श्रध्दाञ्जली तथा अन्त्येष्टी कार्यक्रम सम्बन्धी जानकारी!

गत मे महिना २२ तारेख सोमबारका दिन काम्तिनबाट घर फर्कने क्रममा , पाट्ह्यङ्ग रोड काम्तिनमा हिंडि रहेको अबस्थामा स्कूल बसको ठक्करले तत्काल परलोक हुनु भएकी वर्ष ७५ कि स्व.लीलामाया लिङ्खिम ( साम्सोहाङ ) को पार्थिब शरिरलाइ यहि जून १८ तारेख आइतबारका दिन तपशिलको समय र स्थानमा श्रध्दाञ्जली एबं अन्त्येष्टि गरिने निधो भएकोले भाइ बन्धु , ज्वाँइ चेला , माइती मावली , कुल कुटुम्ब , भाना भान्जा , छोरी चेली , छर छिमेक लगायत सम्पूर्ण हङकङबासी शुभचिन्तक दाजु भाई तथा दिदी बहिनीहरूमा जानकारीको लागि हार्दिक अनुरोध छ ।

तपसील
———–
श्रध्दाञ्जली तथा अन्त्येष्टि कार्यक्रमः
स्थानः यूनिभर्सल फ्यूनरल पार्लर , हुङ्गाम , त्यस पछि फेन्लिङ्ग सिमेट्री ,फेन्लिङ ।
समयः ११ बजे बिहान देखि अपरान्ह ३:३० बजे सम्म ।
मलामी चोखिने कार्यक्रम : समय : ४ बजे देखि –
स्थान : चुन्वान पार्क / चमेरे पार्क, चुनवान् ।

यातायात सुबिधाको निम्ति समय, स्थान र सम्पर्क गर्नु पर्ने व्यक्तिहरू यहाँ अनुरोध गरिएको छ ।

वान्चाई :
मन्जु कङ्लिवा ५३१८ ५७९७
लक्ष्मी पोमु ५९२८ ०६८२

बस छुट्ने समय : १०:३० बजे बिहान ।

 

जोर्डन :
शेर बहादुर ६२२३ ६६९७
नारायन ६७०२ ८३१०
बस छुट्ने समय: पहिलो बस् १०:४५ दोश्रो १०:५५ बिहान ।

 

छेङ्सावान :
भिम लिम्बू ६१५० १७५१
भिम साम्सोहाङ्ग ६३५० ७६५०
बस छुट्ने समय : १०:४० बजे बिहान ।

 

कामतिन् :
अन्तरे चेम्जोङ्ग ५७२८ ६७९९
राई मामा ६१२१ ९०७७
बस् छुट्ने समय : १०: १५ बजे बिहान ।

 

यूनलङ :
पुर्ण कुमार ६९७७ २०३६
केवली नेयोङ्ग ६१११ ४३७५
बस छुट्ने समय : प्रथम बस १० : १० बजे
दोश्रो बस १० : २० बजे

 

चुनवान्:
नन्द लाबुङ ९७४० ०६९२
मनि वनेम् ६३८४ ५६६४
शम्सेर तेम्बे ६०७२ १७६०
बस छुट्ने समय :
पहिलो र दोश्रो बस – बिहानको १०:१५ बजे
तेश्रो र चौथो बस – १०:३० बजे बिहान , अन्तिम बस – १०:४५ बजे ।

 

प्रार्थी
छोरी- ज्वाँईहरू
कुमारी लिङ्खिम- ललित नेयोङ्ग
निर्मला लिङ्खिम -दिपेन इजम
कमला लिङ्खिम – मनि कुमार फ्याक

This entry was posted in Notice. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *