नाङ्गै जगिङ!

ताइवाइमा आज दिउँसो साढे बाह्र बजे एक अधबैंसे महिला संपूर्ण नांगै कुदेर सबैलाई छक्क पारेकी छिन् । उनलाई महिला प्रहरीले पुरुष सहकर्मीको सहयोगमा मुश्किलले नियन्त्रणमा लिन सकिन् । थप प्रहरी बल आएर उनलाई स्वस्थ परीक्षणको लागि अस्पताल लगियो ।

वरपरका मानिसहरूले रमाइलो मान्दै फोटो र भिडियो खिची अनलाइनमा राखेका थिए ।

यो जाडोको मौसममा त्यसरी नांगै कुद्ने उनी मानसिक रोगी हुन् कि बिकिन लिम्बू जस्तै क्रान्तिकारी हुन् पत्तो पाउन नसकेर हत्तेरी अलमल्ल छ😲😲😲 प्रहरीबाट चाँडै विस्तृत विवरण आउँला।

This entry was posted in Hong Kong. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *