३२ बर्षिय एक नेपाली गरे बाबुको हत्या !

हिजो ८ अप्रिल आईतबार दिउँसो ३:३० बजे १०६५ क्यान्टोन रोड मंकक  हङकङमा बस्दै आएका एक ३२ बर्षिय नेपालीले ४९ बर्षिय आफ्नै बाबुको हत्या गरेको समाचार छ ।
प्रहरी रिपोर्ट अनुसार , बाबु छोरा बिच पैसाको बारेमा विवाद हुँदा छोराले बाबुलाई छुरी प्रहार गरि गम्भीर घाईते बनाइ ढोका बन्द गरेेेर छोडेको  थियो ! घटना भएको करिब १ घन्टा पछि प्रहरी तथा फायर म्यानले सुचना पाई ढोका फोरेर  उद्धार गरि हस्पिटल लगिएका  बाबुलाई  आज बिहान १ बजे मृत घोषित गरिएको थियो भने ,कन्स्ट्रक्सन वर्कर रहेका हत्यारा छोरालाई प्रहरीले पक्राउ गरिसकेेेको समाचार छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

One Response to ३२ बर्षिय एक नेपाली गरे बाबुको हत्या !

  1. Rosham says:

    Tesko chorale pani testai nagarla bhanna sakinna !
    Tit for Tat

Leave a Reply

Your email address will not be published. Required fields are marked *