हङकङ सरकारले माया स्वरुप ४ हजार डलर बाँड्ने दिन आयो!

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ।
हङकङले गत साल पाएको आर्थिक सफलताको फल समुदायमा बाँड्ने निर्णय २३ मार्च २०१८ सालमा सरकारले गरेको थियो , जस अन्तर्गत मापदण्डमा परेका नागरिकलाई ४ हजार डलर बाँड्ने घोषणा गरिएको थियो ।

वर्किङ फेमिली अलाउन्स अफिसले १ फेब्रुअरी २०१९ देखि २३ मार्च २०१९ सम्म आवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

अब सरकारले माया बाँड्दा नाइँ कसरी भन्नु, लु फाराम भर्न रेडी हुनुहोस् है,  फाराम २१ जनवरी देखि डाउनलोड गर्न सकिने बताइएको छ !
विस्तृत विवरण र फाराम तल दिइएको लिङ्कमा छ ।

https://www.wfsfaa.gov.hk/careandshare/en/support.htm

 

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

2 Responses to हङकङ सरकारले माया स्वरुप ४ हजार डलर बाँड्ने दिन आयो!

  1. Rai Mohan Kumar says:

    फर्म खुलेपथि सूचना दिनुस है भन्न चाहे , धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *