हङकङमा नेपालीहरु पक्राउ

nepali arrest

चिम सा चुई र याउ मा तेइ जिल्लामा पुलिसले अवैध रुपमा मदिरा तथा लागू पदार्थ बेचेको आरोपमा ८ जनालाई गिरफ्तार गरेको छ ।

हिंजो राति साढे नौ बजे छापा मारेर 54-64 नाथान मिराडोर मेन्सनको बारबाट ५ जनालाई लाइसेन्स बिना रक्सी का साथै गाँजा बेचेको अभियोगमा पक्राउ गरिएको छ, पक्राउ पर्नेहरुमा नेपाली र नाइजेरियन रहेका छन् ।

त्यस्तै 51 ब्याट्री स्ट्रीटबाट पनि हिंजो राति १० बजे याउ मा तेइ प्रहरीले २६ वर्षीया नेपाली महिला र ४४ वर्षे पुरुषलाई लाइसेन्स बिना मदिराजन्य बेचेको आरोपमा पक्राउ गरेको छ , महिलालाई गैर कानुनी रुपमा हङकङ बसेको आरोप पनि छ ।

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *