हङकङको पुस्तक सच्याइयो…

buddha1

पहिले

 

सन २०१६ मा हङकङकी एक अभिभावक इन्द्र थेगिमले आफ्नो छोरालाई पढाइने किताबमा बुध्दको जन्मथलो भारत रहेको पत्तो लाएपछि हत्तेरी डट कम र यसका पाठकहरुले प्रकाशक पियर्सन कम्पनीलाई इमेल मार्फत ध्यानाकर्षण गराएका थिए । प्रकाशकले त्यस विषयमा छानबिन गरेर आवश्यक कार्यवाही गर्ने आश्वासन दिए अनुसार यो सालदेखि भूल सुधार गरेको छ ।

यस खुशीको कुरा हत्तेरीका पाठकहरुलाई बाँड्दै हत्तेरीको उक्त अभियानमा सघाउनु हुने संपूर्णलाई धन्यवाद दिन चाहन्छौं । इन्द्रले जस्तै यस्ता स-साना गल्तीहरु लाई नजर अन्दाज नगरिकन सुधार्दै लैजाने स-सानो प्रयासहरुले नै हाम्रो भावी सन्ततीलाई ठूलो अज्ञानताबाट जोगाउनेछ, हगि!

 

अहिले

buddha2

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *