स्क्याफोल्डिङ् खसेर दुर्घटना

scafold

आज दिउँसो ११ बजेतिर निर्माण भैरहेको बिल्डिङबाट ७-८ मिटर लामो स्क्याफोल्डिङ बाँस खसेर लागी एक ६२ वर्षे ब्यक्तिको मृत्युु भएको छ ।

चुनवान वेस्टमा रहेको पाबिला बे रेसिडेन्सियल क्षेत्र बाट खसेको त्यो बाँसले वाटर प्रोमिनेड तर्फ गइरहेका ब्यक्ति लाई लाग्न पुग्दा उनी मुर्च्छित भएका थिए । उनलाई अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन ।

साइटका फोरम्यानलाई सोधपुछका लागि चुनवान पुलिसले लगेको बताइन्छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *