सेक्युरिटी गार्डद्वारा हत्या !

हिजो आईतबार साँझ हङकङ, शा तीन को केङ हाउ रोड स्थित “वाटर ट्रिटमेन्ट” प्लान्टमा कार्यरत एक सेक्युरिटी गार्डको आफ्नै सहकर्मी द्वारा धारिलो हतियार प्रयोग गरि हत्या गरेको समाचार छ।

साँझ ६ बजे एक ५८ र५९ बर्षिय चिनियाँहरु बिच काम सुरु हुन पहिले कामकै बारेमा बिबाद हुँदै गए पछि घटना भएको प्रहरी अनुसन्धानले जनाएको छ ।

घटना पश्चात अभियुक्त आफैले प्रहरीलाइ खबर गरेको थियो , घटना स्थलमा प्रहरी तथा एम्बुलेन्स ६:३० बजे पुग्दा गार्ड रुममा ५९ बर्षिय गार्ड मृत अवस्थामा फेला पारेका थिए, भने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।

घटना नहोस् भनेर सुरक्षाको लागि तैनाथ सुरक्षा गार्ड नै यसरी आपसमा मारामार गरेपछि कहाँ हुन्छ? हुम्ताका, ताइलो हुम्ताका!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *