सडक दुर्घटना

acc

ताइ वाईमा एक ट्याक्सी र एक ७ सिटर कार ठोक्किँदा कार पल्टेको छ । हिंजो दिउँसो साढे एक बजे हुङ मुई कोक रोड र तिन सम रोडको दोबाटोमा उक्त गाडीहरु ठोक्किँदा कारको ड्राइभर र यात्रुहरु घाइतेँ भएका छन् , ट्याक्सी ड्राइभरलाई पनि बिसंचो भएको भनी अस्पताल लगियो । ट्याक्सीको अगाडिको भाग कुच्चिएको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *