शीतल सुमधुर साँझ स्थागित !

आउने अक्टोबर १६ मा गरिने भनिएको गायक   पवन गोले “शीतल सुुमधुुर साँझ” कार्यक्रम हाललाई स्थागित गरिएको छ । आयोजक m6 film ले बताए अनुसार गायक पवन गोलेको भिसा सम्बन्धि समस्या भएकोले उक्त कार्यक्रम स्थागित गर्नु परेको हो ।
निकट भबिष्यमा भिसा सम्बन्धि समस्या सुल्झाएर कार्यक्रम गरिने बताइन्छ । साथै यसबाट पर्न गएको असुविधा प्रति आयोजकले क्षमा याचना गरेको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *