वल्ड कपले जागिर लग्यो …!

 

कन्ट्रोल क्याबिनमा वल्ड कप हेरिरहेका परुष स्टाफ र साथमा महिला स्टाफ

हरेक ४ बर्षमा हुने वल्ड कपले एक एम टि आर स्टेसन हङकङको “स्टेसन सिनियर म्यानेजमेन्ट डाइरेक्टर ” जागिरबाट निलम्बित भएका छन् ।
एम टि आर स्टेसनको कन्ट्रोल रुममा ड्युटीको समय एक महिला र पुरुष गरि दुई कर्मचारी रहेको सो कार्यकक्षमा पुरुष कर्मचारीले कम्पनीको कम्प्युटर प्रयोग गरि वल्ड कप हेरिरकेको  फोटो , एक फोटोग्राफर द्वारा एम टि आर स्टाफ सम्म पुगेको थियो ।
एम टि आर कम्पनीको अनुसन्धानमा उक्त कर्मचारी डाईमन हील एम टि आर स्टेसनमा कार्यरत रहेको थाहा लागि कम्पनीको नियम बमोजिम निलम्बित गरिएको समाचार छ ।

हत्तेरी ! वल्डकपले पनि गर्नु गर्यो हगि ? फुटबलका फ्यानहरु होसियार हुनुस् है …? जागिर जाला …! बिट हाल्नु भा छ भने ,बरु ट्वाईलेट गएर सुटुक्क मोबाईमा हेर्नुस् …

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *