रिहाइपछि आङकाजीले के भने?

बामदेव सरकारले आफूलाई कुख्यात डनहरु चरी र घैंटे लाई जस्तै इन्काउन्टर गराउने शैलीमा सादा पोशाकका बिना परिचय पत्रका हतियारबध्द प्रहरीले गिरफ्तार गरेको आरोप आङकाजीले लगाएका छन् । ती प्रहरीले शेर्पा समुदायको मिटिङले गर्दा भीडभाडका कारण आफूलाई आक्रमण गर्न नसकेको उनले बताए, उनीहरुले नम्बर प्लेट बिनाको गाडीमा लगेको बताए ।

 

झन्डै १२ दिन आफूलाई मानसिक यातना दिएको भन्दै उनले यो शैलीलाई  निरंकुश पञ्चायत भन्दा खराब रहेको आरोप पनि लगाए । छोटो मन्तब्यको क्रममा आफ्ना संपूर्ण समर्थकहरुलाई धन्यवाद ज्ञापन गरे ।

 

https://www.youtube.com/watch?v=1DcqiKUziS0

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *