माओवादीको झन्डा लिएर विद्यार्थी बालबालिकाहरु सडकमा

imageमंगलबार दिउँसो भारतीय नाकाबन्दी र कालो बजारीविरुद्ध विप्‍लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । माओवादीले राजधानीको रत्‍नपार्कस्थित शान्तिवाटीकामा कार्यक्रमको आयोजना गरेर टुंडीखेल परिक्रमा गरेको थियो । प्रदर्शनमा स्कुले बालबालिकाको प्रयोग गरिएको थियो । स्कुले विद्यार्थीहरुले स्कूलको पोशाकमै माओवादीको झण्डा बोकेर भारतीय नाकाबन्दी र अहिले भइरहेको कालो बजारी विरुद्ध नाराबाजी गरेका थिए ।

image image imageफोटो- अन्नपूर्ण

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *