भर्‍याङमा मृत्यु

wai lee
क्वेरी बे को किङ्स रोडमा रहेको वे ली हाउसमा आज बिहान ८ बजे भर्‍याङमा एक पुरुष ब्यक्ति बेहोस अवस्थामा भेटिए । एम्बुलेन्स आइपुग्दा उक्त ब्यक्तिको निधन भइसकेको थियो । पुलिसले घटनास्थललाई घेरा हाली मृतकको परिचय र मृत्युको कारण अनुसन्धान गरिरहेको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *