बस दुर्घटना ७ विद्यार्थी सहित ९ घाइते

आज मंगलबार बिहान ०७:४२ बजे हङकङ  कोन तोङबाट शा तिन  तर्फ गईरहेको स्कुल बस अन्यन्त्रित भई दुर्घटना हुँदा ड्राइभर र सहयोगी सहित ७ जना विद्यार्थी घाइते भएको समाचार छ । उक्त स्कुल बस मा लुुुइ सुुइ  स्थित एक ईन्टरनेसनल स्कूलको विद्यार्थीहरुलाई लाने ल्याउने गरेको बताइएको छ । घाइतेहरुलाई फायर फाइटर, एम्बुलेन्सले उध्दार गरि अस्पताल लगिएको समाचार छ ।

– यो साता भित्र मात्रै पनि हङकङमा गम्भीर बस दुर्घटना भईरहेको छ ! सके सम्म सावधानी अपनाअौँ ! घाईतेहरुलाई हत्तेरीको शिघ्र स्वास्थ्यलाभको कामना छ !!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *