बच्चाको भाडा दरमा ट्रेन यात्रा गर्नुहोस्

MTR_Xmas_Promotion page_Eng_600x300_1202

आज र भोलि (२६-२७ डिसेम्बर) क्रिसमसको अवसरमा एम टि आर ले वयस्कको भाडालाई आधा गरेको छ भने बच्चा, वृध्द, अपांगहरुको  कन्सेसनरी भाडालाई १ डलर कायम गरेको छ ।

एयरपोर्ट , डिज्नीलैन्ड , लोक वु, लोक मा चाउ लाइनमा भने यो सहुलियत लागू हुने छैन ।

हत्तेरीका पाठकवृन्द, सहुलियत भाडाको फाइदा उठाउँदै साथीभाइ भेट्ने र घुमघाम गर्ने काम गरिहालौं है !

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *