पूजनुपमाको “मनको साथी” आयो !

दार्जिलिङकी चर्चित गायिका अनुपमा प्रधानको नयाँ म्युजिक भीडियो “मनको साथी” सार्वजानिक भएको छ । वाणी म्युजिकको प्रस्तुतिमा रहेको मनको साथी पूजन लोहागणको शब्द संगीत हो भने, मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
रेकर्डिङ स्ट्रिङ्ग स्टुडियो दार्जीलिङ एजाज अली  र काठमाण्डौं जेनेरिक स्टुडियो विक्रम कार्कीले  गरेका हुन् । निर्देशक सोनाम    पाख्रिन द्वारा निर्देशित यस गीतमा  ईशानी आचार्य र स्पन्दन सिंहले अभिनय गरेका छन् , साथै क्यामेरामा साथ  डिका गुरूङ रहेका छन्।

हेर्नुस् मनको साथी !

This entry was posted in News, World. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *