पार्टनलिटी लिभ “सुत्केरो छुट्टी” थप ..!

हङकङ सरकारले दिने  ३ दिने  ( पाटर्निटी लिभ )   “बाउ बन्ने बिदा”  ( अथवा सुत्केरो बिदा ) जनवरी  १८ बाट ५ दिन दिने  घोषणा गरेको छ ।
श्रीमतीलाई सुत्केरी अवस्थामा श्रीमानको  सपोर्टको आवश्यकतालाई ध्यानमा राखि  २ दिन थप गरिएको जनाइएको छ ।
हङकङ लेबर डिपार्टमेन्ट प्रवक्ताका अनुसार  सामन्यतया आफ्नो बच्चा जन्मने मिति भन्दा ३ महिना पहिले कम्पनीमा सुचना गर्नु पर्दछ । यदी  नगरेर तत्काल बिदा लिन परे कम्तिमा ५ दिन पहिले सुचित गराउनु पर्ने छ ।
जनवरी १८  पछाडी जन्मने बच्चाको  लागि बिदा  एप्लाई गरिसकेकाहरुले पनि जन्मने ५ दिन अगाडी कम्पनीलाई सुचित गति ४ देखि ५ दिनसम्म  थप गर्न सक्ने बताइएको छ ।

– ल  “पापा”  बन्न लागेका “सुत्केरो” बाउहरुलाई  हत्तेरीको बधाई छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *