डायलासिस गर्दागर्दै संविधानसभामा हस्ताक्षर गर्न आए

mantri

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा एक राज्यमन्त्री थपिएका छन् ।
प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका अध्यक्ष समेत रहेका सभासद् मेघराज नेपाली निषाधलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नियुक्त गरे लगतै उनले सोमबार साँझ नै सपथ लिए । पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गरेका थिए ।
केहि समय यता स्वास्थ्य बिग्रएको  नेपाली मृगौलाको डायलासिस गर्दागर्दै संविधानमा हस्ताक्षर गर्न संविधानसभासम्म आएका थिए ।

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *