किन्डर गार्टनमा बालिकामाथि दुर्व्यवहार ..!

हङकङ शाम शेई पो स्थित एक किन्डर गार्नटनमा कार्यरत एक ५७ बर्षिय बिदेशी शिक्षक पक्राउ परेका छन् ।
उक्त किन्डर गार्टन जाने ६ बर्षका २ बालिकाहरु एब्सेन्ट रहे पछि ,सोधपुछको क्रममा आफुलाई शिक्षकले छोएर  दुर्व्यवहार गरेको आफ्ना अभिभावकलाई बताएको थिए,
सोही कारण उनलाई गत १३ जुलाईमा  अपराध तथा यौन दुर्ब्यवहारको आरोपमा प्रहरीले गिरफ्तार गरिएको थियो, उक्त घटनालाई क्षेत्रीय बाल दुर्व्यवहार केस जाँच अन्तर्गत काउलुन सिटी मजिस्ट्रेटमा भोली छानबिन तथा अनुसन्धान गर्ने भएको छ ।
सामजिक सन्जालहरुमा भने उनलाई निस्कासन गरिनु पर्ने माग पब्लिकको रहेको छ !
आरोपित शिक्षक हङकङ आइ डि वाला क्यानेडिय नागरिक रहेको उनी स्कुलमा पार्ट टाईम टिचर रहेको बताईन्छ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *