प्रमोद खरेल अब म्युजिक भिडियोमा …..

pramod-kharel-singer-model

चर्चित गायक प्रमोद खरेल अब म्युजिक भिडियोमा मोडलको रुपमा समेत दर्शकमाझ देखिएका छन्।
हेमकुमार लावतीको गीति एल्बमको शीर्षक गीत ‘निभाउन न आउनु आगो…’ मा मोडलका रुपमा अभिनय गरेका छन्।
यो म्युजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन् भने धीरजजंग शाहको छायांकन र भरत रेग्मीको संपादन रहेको छ ।
भाइब्स क्रयसनले बजारमा ल्याएको यस गीतमा निरोज लामाको संगीत, हेमकुमार लावतीको शब्द तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *