अनलाईन मायालु पार्ट-२ – इन्द्र थेगिम

received_10154418563709718

क्या~~~~ रडिज् भो यार !
के बडिगार्ड संगै आउन पर्छ त तिम्लाई?
तिम्रै लागि भनेर ,
लास्ट महिनाको “डो” कप्पेर राखेको थिएं ।

आम्बो! तिमी त सोझी लाटी जस्तै लाग्थियौ त।
मान्छे त है ! आम्मा~मा डेड्ली चलाख पो रैछौ त हं?
एनिव्वे ड्याम् केयर बेब् ,
भरे गूड् नाईट चैं विस् गर है प्लिज !

आज म हल्का बिजि हुन्छु होला बेब् !
एक सेल्फी पठाईहाल है ?
क~स्सम यू लुक र्‍याभिसीङ्ग,
इन पर्पल लिप्स्टिक ! आई स्येर !

आज विकेन्ड मा कता जान्छौ बेब् ?
इभनिङ्ग टि मा आउं म? I miss you !
Can I borrow your kiss?
I promise, I’ll give you back tomorrow .

– इन्द्र थेगिम

This entry was posted in Literature, Prose. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *