सत्य घटनाको, मुटु छुने गीत …!

यो हङकङ शहर
गीत लेख्ने रहर
पूरा भएको ठहर —-

20170305_010248
– साहित्य लेख्न साहित्यकारको संगत गर्न पर्छ भनेर म पनि धेरै दिन देखि हो,; गीत लेख्न गीतकार ज्यु को खोजिमा यता ~~; उत्ता~~ ; कम्ता भौतारेन्त …!!

अन्त हो,; ठ्याक्कै ,! हिजो बेलुकी, दोबाटोमा बरिष्ठ गीतकार ज्यु भेटिए, अन्त ; एक क्यान चिया किनिवरी गीत लेख्न सिकाई मागेँन्त..!!

अन्त उनले भने हो,;!

हेर तिमी साँच्चिकै, गीत लेख्छौ भने , एउटा सुत्र लेख पहिले —- “क” को कुल्लु देखि “ज्ञ” ज्ञुल्लु सम्म …।

अन्त हो,! मैले नि यसरी लेखिदिएँ …

कुल्लु …/ खुल्लु../ गुल्लु../ घुल्लु../ ङुल्लु../चुल्लु…/ छुल्लु…/ जुल्लु…/ झुल्लु…/ञुल्लु…/ टुल्लु…/ठुल्लु../ डुल्लु../ ढुल्लु…/णुल्लु../ तुल्लु…/थुल्लु…/दुल्लु…/धुल्लु…/नुल्लु…/ पुल्लु….फुल्लु… बुल्लु../भुल्लु../मुल्लु../ युल्लु../रुल्लु…/लुल्लु../ वुल्लु…/ सुल्लु…/हुल्लु../ क्षुल्लु…/ त्रुल्लु…/ ज्ञुल्लु..।

अन्त हो; उनले भने —,
ल हेर; अब यस मध्ये बाट के के चैँ अर्थयुक्त हुन जान्छन..?
तिनिहरुलाई अन्त्यानुप्रासको रुपमा राखेर गीत बनाऊ .. किन भने गीतमा मिटर र अनुप्रास मिलेको हुनु पर्दछ । यस बाट तिम्रो एउटा गीत बन्छ । त्येस्तै गरेर … कुल्लु को ठाउँमा अर्को गीत लेख्न छ भने, किल्ला खिल्ला गर्दै लैजाऊ ….”यो हो गीतको सुत्र”.. लु यसलाई गीत बनाऊ ..

अन्त,; मैले यस बाट गीत निकालेँ —–
तास पनि मिस्सी भन्दै हानेको गुल्लु परेछ
पानी भनी स्वाट्टै पिएँ छोराको चुल्लु परेछ

बमिट गर्दै बुडि आई पिएर त रुल्लु परेछ
सुसु गरि गिलासमा,तेहि “सु”ले कुल्लु गरेछ

सफा भइ भ्वाक्कै सुति निन्द्राले झुल्लु परेछ
मिलाई उसलाई सुताउदैथेँ सुरालमा दुल्लु परेछ

अपुंगो भनी क्वाप्पै खाएँ कखुराको सुल्लु परेछ
आँखा पनि कस्तो होउ, कति बेला धुल्लु परेछ ।

~~~~~~~~~

मेरो पहिलो गीत भरपुर मनोरन्जन दिने संगीत भरिदिने संगीतकारको खोजिमा ……..

स्मरण रहोस मेरो दोस्रो गीत…”आकार” (ा ) प्रयोग भएको आउनेछ .. जस्तो कि ,;; कापा खापा …. लापा…..!!!
–गीतकार — सुरेस चाम्लिङ राई

 

This entry was posted in Hoit!. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *