एस्किलेटरमा हिड्दा हिँड्दै नेपाल पुगे …

20170319_002745

अस्ति मात्र के त, हाम्रो तिल्के दाई , अचानक गायब भए थेँ , फोन गर्छु मरिगए लाग्दैन हगि ..!
कसैलाई सोध्छु थाहा छैन भन्छ, कसैलाई सोध्छु नेपाल ग छ हो,,,,,, भन्छ..!

बुड्ढेले फेसबुक अपडेट नि गर्दैन म त यस्तो अचम्म
परेँ हगि …?

अन्त हो , २/३ महिना पछि त बुड्डे सँग ठ्याक्कै मंककमा भेट भयो …!
अन्त , काँ गायब बुड्डे ..? यसो भाईहरुलाई खबर नि छैन , तिम्रो त्यो , डार्लिङले मलाई कम दिक्क ला होइन .. मलाई सोध्छ यार ..! के भन्ने मैले ..?दाईलाई जसरी भेटाई देऊ, होइन भने सुसाईड गर्छु भन्छ यार ..? भनेर खबर सुनाइदेको हगि ..;;

बुड्डे, त , नेपाल ग थेँ भन्छ , कस्तो बेखर हुन पर्छ नेपाल जाँदा ?? कसैलाई नभन ल ? म मेरो गोप्य कुरा भन्छु रे ..!

भन्दिनँ हो, भनन्त , भनेको , बुड्डे त हङकङको मावला घरको खाना पो चाखेर आको रैछ …!!

मोरा बुड्डे अचाक्ली छ के ;

– एस्किलेटरमा माथी चढिरहेको बेला , आफ्नो अगाडि मिनी स्कट लाको चिना नि केटी उभ्भेको थिएछ ..! उसलाई त के गरुम …? कसो गरुम ..? भइहाल्यो रे…! तल बाट स्वात्त  अौंला पो छिरी गयो रे …..!

अन्त हो , परेछन्त फसादमा …! त्यो फेरि महिला प्रहरीको सि आई डि परेछ हगि …!?

“लागू अौषधमा फसेका केटाहहरुलाई सजिलै पकड्ने आईडिया होन्त त्यो …”
.
बुड्डेलाई त ठाउँ को ठाउँ लगेर कोचेछन्त जेल …!

अनि कहाँ बाट फोन लाग्नु ..? बुड्डेले त पारिको चिनानी के , सिँढीवाली पो भन्ठानेको रे …!
जेल मजाले चाखेर आ छ बुड्डे …!!!

अन्त हो, सबलाई नेपाल गको थेँ भन्छ बुड्डे ,,, !!

कुरो के भने नि …; यहाँ हाम्रो एक समाजसेवी मामा हराको छन् के,, अाजकल कहाँ गए होलान …? मलाई नि पर्न पीर परेको छन्त …!? कतै मामा पनि तिल्के बुड्डे जस्तो नेपाल त ग छैनन्…?

-सुरेस चाम्लिङ राई

This entry was posted in Hoit!, Hong Kong. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *