Category Archives: Uncategorized

रुम पार्टनरलाई धारिलो हतियार प्रयोग गरी फरार..

आज बिहानको २ बजे याउ मा तेइको क्यान्टोन रोडमा स्थित एभरग्रीन नर्सिङ होममा ८२ वर्षे वृध्दमाथि उनकै साथीले मासु काट्न प्रयोग गरिने कट्टीले प्रहार गरी भागेका छन् ।

Posted in Hong Kong, News, Uncategorized | Leave a comment

विमानमा आगो लागे पछि हङकङ एयरपोर्टमा आकस्मिक अवतरण , उद्धारमा गएको फायर बोटलाई, उल्टै उद्धार ..

आज ३० अगष्ट , बुधबार दिउँसो १:३० बजे एक Viet jet 885 विमान हङकङ अन्तराष्ट्रिय विमान स्थल चेप लाक कोकमा आकस्मिक अवतरण गरेको छ । ताईवान बाट भियतनाम तर्फ गईरहेको १०८ यात्रु बोकेको उक्त विमानको कार्गो बक्समा आगो लागे पछि … Continue reading

Posted in Hong Kong, News, Uncategorized | Leave a comment

चिम सा चुई मा बम आतंक..

चिम सा चुई को हार्बर सिटीको प्रवेश द्वार नजिकै स्टार फेरीमा एक युवतीले नक्कली बम राखेर जाँदा हिंजो दिउँसो त्यस क्षेत्र तनावग्रस्त बन्यो ।

Posted in Hong Kong, News, Uncategorized | Leave a comment

वलिहाङतङनाम-मेरो मानसपटलमा

त्यो रात निस्पट्ट कालो रात दर्दले आकाश सुँक्सुँकाइरहेथ्यो बाहिर पूरै अँधेरो थियो गाइँगुइँ के–के सुनेथेँ मैले अघिबाट नै मनमा आँधी चलिरहेथ्यो त्रासको पहिरोमा रुख रोप्न सकिरहेको थिइनँ   एक्कासि ! सुस्त चाल अनि साउती बोल्दै दुई मान्छे भित्रिए सरासर दाजुको … Continue reading

Posted in Hong Kong, News, Poem, Uncategorized | Leave a comment

मुन्धुम संगीतको आधार – विक्रम सुब्बा,झुमा लिम्बु,

पृष्ठभूमि: हरेक मानव सभ्यताले यो सन्सार लगायत ब्रह्माण्डको सृष्टी, मानव जीवनको विकासबारे आ-आफ्नै दृष्टिकोण बनाएकाछन् । समाज स्थापना र सन्चालन गर्ने विधी-विधानहरू, नियम-संहिताहरूको विकास र कार्यान्वयन गरेकाछन् । अक्षरको आविस्कार र लेख्य परम्परा नहुँदासम्म ती नियम-संहितालाई मुखमुखै थुथुरी (Oral) गीत … Continue reading

Posted in Article, Hong Kong, News, Uncategorized | Leave a comment

हे होंगकोंग आई डि … ! कहा बाट ल्याईस् नि बूर्के साईली ..?

होंगकोंग आई डी ले ……. ? बिचल्ली बनायो बूर्के साईँली ले …! ?? ऐया !! या …! ; आथा ..!! था ..! साईँला दाई ……!!!! ? ऐयाऊ …याऊ …!!! हाम्रो लाउके दाईको काथाले आजै गीतै फूर्यो …! उनका दाई नेपालाँ बोर्डिंग … Continue reading

Posted in Hoit!, Hong Kong, News, Uncategorized | Leave a comment

हत्तेरी – ४, मकाउमा काम

होङकोङको आई डी होल्डर तुर्के कान्छा मकाउमा स्काफफोल्डिङमा काम गर्न गएछ। मकाउमा हप्ता भरी काम गरेर शनिबार बेलुकी होङकोङ फर्की, त्यो रात र भोलिको दिन परिवारसँग बिताएर सन्डे बेलुकी फेरि मकाउ जाने गर्थे तुर्के कान्छा।

Posted in Hoit!, Hong Kong, News, Uncategorized | Leave a comment

भारतिय दुतावासको उजुरि अनुसन्धान गर्ने अख्तियार , गणेश थापाको किन बचाऊ गर्दैछन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाको भ्रस्टाचार मुद्दा थन्काउने कार्यको शुक्रबार बचाऊ गरेको छ। सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रस्टाचार गरेकोमा कारवाही निर्देशन दिँदा अख्तियारले उनको फाइल तामेलीमा राखेको थियो। थापाको भ्रस्टाचार पुष्टि हुन नसकेको भन्दै अख्तियारले उनीमाथिको अनुसन्धान … Continue reading

Posted in Hong Kong, News, Uncategorized | Leave a comment

नातिकाजी कड्किएर पर्वते भाषामा गाउन चिल्कटो लेखेर दिए – भगत सुब्बा

म करिब आठ वर्ष पहाड बसेँ । तेह«थुम फेदाप जलजलेको गाउँले परिवेशमा हुर्किएँ, बढेँ । घरमा १२ जना सन्तान थियौँ, सबै भेला हुँदा २४ पुग्थ्यौँ । ठूलो परिवार र त्यसबेलाको समयका कारण भनेजस्तो पौष्टिक आहार कहाँ पाउनु ? खाजाका रूपमा एक … Continue reading

Posted in Arts & Entertainment, Featured, Hong Kong, News, Uncategorized | Leave a comment

८७.७ % एन्ड्रोइट फोनहरु ह्याक हुने खतरा

बेलायतको क्याम्बरिज विश्वविद्यालयका “अनुसन्धान टोली” ले ; गरेको अनुसन्धान अनुसार विश्वमा प्रयोग भईरहेका मध्ये विभिन्न भर्सनका सफ्टवेयर प्रयोग भएका ८७.७ प्रतिशत एन्ड्रोइड स्मार्टफोनहरु ह्याक हुने खतरामा रहेका छन् । शोधकर्ताहरुले स्मार्टफोन र त्यसमा चालु रहेको सफ्टवेयरको विश्लेषण गरेर ८७.७ प्रतिशत … Continue reading

Posted in Hong Kong, News, Uncategorized | Leave a comment