Category Archives: Sports

नोभेम्बर १७ मा चीन र हङकङबीच महासंग्राम, फ्यानहरु टिकट नपाएर क्रूध्द

चीन र हङकङबीच नोभेम्बर १७ मा हुने विश्व कप फुटबलको क्वालिफायर लाइभ म्याच हेर्न नपाउने हङकङका फ्यान निराश र क्रूध्द बनेका छन् । जारी गरिएको ४ हजार टिकट ३ घन्टामै बिक्री भइसकेको थियो ।

Posted in Sports | Leave a comment

साथीहरु डलर खाएर जेल जाँदा एक होनहार खेलाडी खाडीमा पसीना बगाउँदै

काठमाण्डौंको दशरथ रंगशाला देखि लिएर मेची महाकालीका हरेक फुटबल मैदानको लम्बाई चौडाईको घाँसेमैदन भित्र फुटबल खेलेर नेपालका विभिन्न चर्चित क्वलको लागि किर्तीमान कमाईदिन

Posted in Featured, Sports | Leave a comment

कहाँ कहाँबाट कति कति खाए फुटबल खेलाडीले ?

खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ गरेको खेलाडीहरुबारे नेपाल प्रहरीले विस्तृत विवरण निम्नानुसार दिएको छ; “अन्तर्राष्ट्रिय फुटवल खेलमा म्याच फिक्सिङ गर्ने राष्ट्रिय खेलाडीहरु पक्राउ”:

Posted in Featured, Sports | Leave a comment

राष्ट्रिय फुटबल टिमका कप्तान सागर सहित ४ खेलाडी पक्राउ

    म्याच  फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई पनि पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको हो … Continue reading

Posted in Sports | Leave a comment

फुटबल खेलभित्रको खेल: चीन Vs हङकङ

सेप्टेम्बर ३ तारिख विश्व कप छनोट खेल अन्तर्गत फुटबल खेलमा भिडेका चीन र हङकङले उत्साहको आँधी नै ल्यायो दुवैतिरका जनतामा ।

Posted in News, Sports | Leave a comment

बाइ बाइ सांगाकारा !

श्रीलंकन क्रिकेटका नायक तथा बिश्वकै चर्चित ब्याट्सम्यान कुमार सांगाकाराले सबै प्रकारको क्रिकेटबाट शनिबार सन्याल लिएका छन् । उनको अन्तिम खेल निकै रोमाञ्चक र सुखद बन्यो, जसमा श्रीलङकाले नाटकीय जीत हात पार्‍यो । घरेलु मैदानमा भएको भारतसँगको खेलमा श्रीलङका ६३ रनले … Continue reading

Posted in Sports | Leave a comment

च्याम्पियन टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालालेपहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलको च्याम्पियन नेपाली युवा टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कोइरालाले कप्तान विमल घर्तीमगरलाई टेलिफोन गरेर लामो समयपछि उपाधि जिताएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

Posted in Sports | Leave a comment