Category Archives: Sports

आफूलाई पौडीका राजा भन्ने सन याङले भने ग्वाँsS

“म १५ सय मिटर फ्रि स्टाईलको राजा हुँ, त्यसमा तँलाई देखाइदिऊँला मेरो पाइन्”, यसरी चीनका सुपरस्टार पौडीबाज सन याङले अस्ट्रेलियन पौडीबाज म्याक होर्टनलाई मिडिया मार्फत दागा धरेका थिए ।

Posted in Sports | Leave a comment

एउटी काँस्य पदक विजेता केटीले कैयौं स्वर्ण विजेताहरुलाई छायाँमा पारिन्

चीनकी महिला पौडीबाज फु युनहुईले चीनको लागि १०० मिटर ब्याक स्ट्रोकमा काँस्य पदक मात्रै जितेकी हुन् तर उनको एक अन्तर्वार्ताले उनले स्वर्ण पदक विजेताहरुलाई छायाँमा पारेकी छिन् ।

Posted in Sports | Leave a comment

अस्सी म्याक र चिना सन को घमासानमा पिसिए ब्रिटोन मार्क..

अस्ट्रेलियन पौडीबाज म्याक होर्टन भनेर अंग्रेज नागरि मार्क होर्टन नामका ब्यक्तिमाथि चिनियाँहरु ट्वीटरमा खन्निएपछि, मार्कलाई हैरान भयो ।

Posted in Sports | Leave a comment

अोलम्पिक्स भयो शुरु, नेपाल र हङकङ के गर्दैछन् ?

रियो दि जेनेरियो–ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाल माराकानामा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशनसहित ३१ औं ओलम्पिक स्थानीय समयानुसार शुक्रबार रातिबाट औपचारिक रुपमा सुरु भएको छ।

Posted in Sports | Leave a comment

पहिलो स्पर्धामा सन याङले घुँडा टेके

  चीनका सुपरस्टार २४ वर्षे पौडी खेलाडी सन याङले आफ्नो २० वर्षे अस्ट्रेलियन प्रतिद्वन्द्वी माक होर्टनको सामु घुँडा टेकेका छन् ।

Posted in News, Sports | Leave a comment

अक्सफाममा हङकङे चिनियाँले तोडे नेपालीको वर्चश्व

गत २० नोेभेम्बरमा सम्पन्न ३४ औं अक्सफाम् ट्रेल वाकिङमा नेपाली वर्चश्वलाई तोड्दै यसपालि हङकङकै S53 team “2XU UFO” टोली प्रथम भएको छ ।

Posted in Sports | Leave a comment

कहाँ हेर्ने आज चीन VS हङकङको भीडन्त?

आज साँझ ८ बजे मंकोक स्टेडियममा बसेर हेर्ने टिकट पाउनु भएको छ भने त तपाईं दुर्लभ भाग्यमानी भइहाल्नु भयो ।

Posted in Sports | Leave a comment

आज हुँदैछ महासंग्राम हङकङ र चीनबीच

खेललाई खेलकै रुपमा लिनुपर्ने हो तर कैयौं अवसरमा यस्तो हुन सक्दैन , उदाहरणको लागि क्रिकेटमा इन्डिया vs पाकिस्तान । राजनैतिक रंग पनि खेलमा मिलेपछि त्यो रोचक त हुन्छ नै कति ठाउँमा भयानक पनि बन्न पुग्छ ।

Posted in Sports | Leave a comment

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख रुपैयाँ जरिवाना

कार्तिक ३०, २०७२- भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।

Posted in Sports | Leave a comment

फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपालमा

बीबीसी डकुमेन्ट्री निर्माणको टोलीसँगै विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न शुक्रबार नेपाल आएका छन्। उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

Posted in Sports | Leave a comment