Category Archives: Sports

भोलि हङकङ र नेपाल भिड्दैछन् मंकोकमा..

  आइसीसी विश्व कप क्रिकेट लिग अन्तर्गत छैटौँ चरणको एक दिवसीय खेलमा नेपालले भोलि शुक्रबार र आइतबार हङकङसँग मंकोकको Tin Kwong Road Recreation Ground मा खेल्दैछ। ५० ओभरको म्याच बिहान ९:३० बजेबाट सुरु हुनेछ ।

Posted in Sports | Leave a comment

हङकङ म्याराथन प्रतियोगिता संपन्न, १ धाविका सिकिस्त..

हिंजो आइतबार बिहान बर्सेनी हुने स्ट्यान्डर्ड चार्टर्ड हङकङको २१औं श्रृङखला म्याराथन प्रतियोगिता सम्पन्न भयो ।

Posted in Sports | Leave a comment

जित्यो नेपाली टिमले अक्सफाम ट्रेलवाक १००..

१०० किलोमिटरको अक्सफाम ट्रेल २०१६ मा भाग लिन यसपालि नेपालबाट आएका नेपाली सेनाका भिमबहादुर गुरुङ, पूर्ण तामाङ, बेदबहादु सुनुवार र तिर्थ तामाङ सम्मिलित AWOO Team Nepal S5 ले ११ घन्टा १ मिनेटमा निर्धारित दूरी पार गरी विजेता बनेको छ ।

Posted in Sports | Leave a comment

टिम नेपाल अक्सफाम ट्रेल २०१६ मा भिड्दै

भोलि हुन गइरहेको अक्सफाम ट्रेल २०१६ मा भाग लिन यसपालि नेपालबाट नेपाली सेनाका भिमबहादुर गुरुङ, पूर्ण तामाङ, बेदबहादु सुनुवार र तिर्थ तामाङ आएका छन् । उनीहरु AWOO Team Nepal S5 को नामले प्रतिश्पर्धामा भाग लिइरहेका छन् ।

Posted in Sports | Leave a comment

हङकङलाई लियो नेपालले बदला…

Oct 13, 2016 @ 21:40 हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज बिहिबार हङकङलाई ६ रनले हराएर दोस्रो जित हात पारेको छ ।

Posted in Sports | Leave a comment

नेपाली महिला टोलीले हरायो चीनलाई..

हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज मंगलबार चीनलाई २० रनले हराएर पहिलो जित हात पारेको छ । नेपालले छिमेकी चीनमाथि सात वर्षपछि जित निकालेको हो ।

Posted in Sports | Leave a comment

हङकङमा आज भएको खेल नेपालले हार्‍यो तर…

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पराजित भएको छ । इंग्ल्यान्डमा अर्को वर्ष हुने विश्वकपको लागि छनोट खेल्न हङकङ पुगेको नेपाली महिला टोली आइतबार आयोजक हङकङसंग ६ विकेटले पराजित भएको हो ।

Posted in Sports | Leave a comment

रियोमा पदक जित्ने छिमेकीलाई बधाई छ!

रियो (Rio) मा भैरहको 31औं ओलम्पिक खेलमा भारतकी 23-वर्षीया साक्षी मलिक (Sakshi Malik) लौ 17 अगस्त 2016 को दिन महिला कुश्ती को 58-किलो वर्ग को स्पर्धामा काँस्य पदक (Bronze Medal) जिती भारतलाई रियोमा पहिलो पदक दिलाएकी छिन् ।

Posted in Sports | Leave a comment

मुतुनोले अल्झायो ओलम्पिक पदकको बाटो..

जापानका पोल भोल्ट जम्पिङका खेलाडी हिरोकी ओगिटाको रियो ओलम्पिकमा पदक जित्ने सपना ४ वर्षको लागि तुहिएको छ, त्यसको कारण उनको मुतुनो बन्न पुगेको चर्चा खेल जगतमा छ ।

Posted in Sports | 1 Comment

संसारको सबैभन्दा छिटो मान्छेलाई चिन्नुस्

“खेलकुदको कुरा गर्दा जब मानिसहरु मोहम्मद अली, पेले, माइकल जोर्डन जस्ता खेलाडीहरुको नाम लिन्थे, एकदिन मेरो नाम पनि लिइदिऊन् भन्ने मेरो भित्री इच्छा थियो”, जमैकाका धावक उसेन बोल्टले टेलिग्राफलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए ।

Posted in Sports | Leave a comment