Category Archives: Notice

अब हङकङको शिक्षा प्रणाली बारे नेपाली भाषामा जानकारी!

हङकङका इथ्निक माइनोरिटीको हितमा काम गर्दै आएको गैरसरकारी संस्था युनिसन हङकङले हालै हङकङका अभिभावकहरुलाई उपयोगी हुने गरेर हङकङका शिक्षा प्रणाली सम्बन्धी जानकारी भिडियोमा ल्याएको छ ।

Posted in Notice | Leave a comment

चानचुने पैसा चाहिँदैन भने यस्तो गर्नुहोस्…

किनमेलगर्दा दोकानेहरुले सिक्का फिर्ता चैं दिन्छन् तर सिक्काले दाम तिर्दा भने अमिलो मुख लाउँछन् , यस्तो समस्या तपाईंले पनि भोग्नु भएकै होला ।

Posted in Notice | Leave a comment

तपाईं पनि uber को सेवा ट्राई गर्ने कि?

हङकङको बसोबासको क्रममा हामीले कैयौं पटक भनेको बेलामा ट्याक्सी नपाउने, पाइहाले पनि ट्याक्सी ड्राइभरसँग भाषाको कारणले समस्या पर्ने जस्ता अनुभव बेहोरेका छौं । Uber को ट्याक्सी सेवा विश्वमै चर्चित भएर हङकङमा पनि उपलब्ध भए पनि मैले भनेँ प्रयोग गरेको थिइनँ … Continue reading

Posted in Notice | Leave a comment

“तपाईंको बच्चा किन्डरगार्डेन पठाउने बेला पो भयो कि?”

यदि तपाईंको वा कसै आफन्तको साना बालबच्चा  किन्डरगार्डेन जाने बेला भएको छ भने यो सूचना काम लाग्न सक्छ, कृपया सेर गरिदिनुहोला!

Posted in Hong Kong, News, Notice | Leave a comment

हङकङका स्कूलहरुको नालीबेली यहाँ…

हङकङमा नानीहरु पढाउने बाबुआमाहरुको लागि स्कूलको बारेमा सटिक जानकारी नपाइनु एउटा मुख्य समस्या हो ।

Posted in Notice | Leave a comment

श्रध्दाञ्जली तथा अन्त्येष्टी कार्यक्रम सम्बन्धी जानकारी!

स्व.लीलामाया लिङ्खिम ( साम्सोहाङ )

Posted in Notice | Leave a comment

कविता राईको निधन

युनलोङवासी जेबि लाअोतीकी श्रीमती कविता राई लाओतीको अाज अचानक हृदय गति बन्द भई असामयिक निधन भएको छ । हाल उनको शरिरलाई पोक ओइ अस्पतालबाट बायोप्सी को लागि लगिएको जानकारी छ, मृतअात्मा प्रति हार्दिक श्रद्धाञ्जलि चढाउँदै हत्तेरी डट कम शोकाकुल परिवारलाई … Continue reading

Posted in Notice | Leave a comment

हत्तेरी कृतज्ञ छ !

हामी हत्तेरी डट कम धन्यवाद भन्न चाहन्छौं तपाईं संपूर्णलाई,

Posted in Notice | Leave a comment

स्व. इशान गुरुङको लागि हत्तेरीको अपील!

हामी होङकोङे नेपालीहरु साह्रै उदार मनका छौं, सधैं अरुलाई पर्दा छाति खोलेर सहयोग गरेका छौं । हुन त हामी पनि कहाँ संपन्न भएर यहाँ विदेशमा जोत्तिएका हौं र?

Posted in Article, Notice | Leave a comment

राम फोम्बोलाई श्रध्दाञ्जलि!

तेह्रथुम जिल्ला पुर्ख्यौली घर भई धरान बस्दै आएका राम फोम्बो को कामतिनमा आफ्नो पसल खोल्दै गर्दा बेहोस भई नोभेम्बर २३ तारीखका दिन लडेपछि चुनमुन अस्पतालमा उपचारको क्रममा हिंजो निधन भएको छ।

Posted in Notice | Leave a comment