Category Archives: World

Other news

पूजनुपमाको “मनको साथी” आयो !

दार्जिलिङकी चर्चित गायिका अनुपमा प्रधानको नयाँ म्युजिक भीडियो “मनको साथी” सार्वजानिक भएको छ । वाणी म्युजिकको प्रस्तुतिमा रहेको मनको साथी पूजन लोहागणको शब्द संगीत हो भने, मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । रेकर्डिङ स्ट्रिङ्ग स्टुडियो दार्जीलिङ एजाज अली  … Continue reading

Posted in News, World | Leave a comment

भियतनाम रोबोकोन चैम्पियन, नेपाल क्वाटरफाइनलमा पराजित

यस सालको ABU Robocon च्याम्पियनसिपको फाइनलमा डिफेन्डिङ च्याम्पियन मलेसियालाई हराई भियतनाम विजेता बनेको छ । जापानको टोकियोमा आज भएको रोबोट कम्पिटिसनमा एसियाका १८ राष्ट्रका १९ टिम भाग लिएका थिए , उक्त प्रतियोगितमा नेपाल र हङकङका विद्यार्थीहरुले पनि भाग लिएका थिए … Continue reading

Posted in News, World | Leave a comment

जापानमा भइरहेको रोबोट प्रतियोगितामा नेपाल फाइनल राउन्डमा प्रवेश…

जापानको टोकियोमा अहिले भैरहेको रोबोट कम्पिटिसनमा एसियाका १८ राष्ट्रका १९ टिम भाग लिइरहेका छन् , उक्त प्रतियोगितमा नेपाल र हङकङका विद्यार्थीहरुले पनि भाग लिइरहेका छन् ।

Posted in News, World | Leave a comment

बलात्कारी बाबाको समर्थनमा ३० जनाको मृत्यु…

१५ साल अगाडि (सन २००२ मा) एक महिलाले नाम नखुलाई तत्कालिन भारतीय राष्ट्रपति अटल बिहारी बाज्पाई लगायत पत्रकार र सम्बन्धित अधिकारीहरुलाई डेरा धर्मावलम्बीहरुको आश्रममा बाबा रामरहिमले आफूलाई बलात्कार गरेको चिठी लेखेपछि सुरु भएको अनुसन्धानमाथि हिंजो भारतको एक अदालतले फैसला सुनाएको … Continue reading

Posted in News, World | Leave a comment

IS ले लियो आक्रमणको जिम्मेवारी…आक्रमणकारीको पहिचान..

इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ ।आईएस निकट मानिने अमाक न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो ।

Posted in News, World | Leave a comment

हङकङबाट उडेको विमान दुर्घटनाग्रस्त हुँदा ३२ जना मारिए…

हङकङबाट क्रिजिगिस्तानको लागि उडेको टर्किस् एयरलानइन्सको मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा ३२ जना मारिएको समाचार छ ।

Posted in News, World | Leave a comment

अमेरिकाको ४५ औं राष्ट्रपति ट्रम्प?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्।

Posted in News, World | Leave a comment

ओबामालाई फिलिपिनो राष्ट्रपतिले र***को छोरो भने …

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टेले अमेरीकी राष्ट्रपति बाराक ओबामालाई आमाको नामले अश्लिल गाली दिएपछि फिलिपिन्स र अमेरीकाको परराष्ट्र सम्बन्धमा खैलाबैला मच्चिएको छ ।

Posted in World | Leave a comment

जर्मनीमा रेलमा आतंक:४ हङकङ नागरिक घाइतेँ

याउ थरका दम्पति र उनीहरुका १७ वर्षे छोरा , २७ वर्षे छोरी र उनको ३१ वर्षे  ब्वाईफ्रेन्ड जर्मनी घुम्न गएका थिए ।

Posted in News, World | Leave a comment

अदालतमै माओद्वारा गु गर्ने प्रयास..

चीनको झेजियाङ प्रान्तको अदालतमा एक रमाइलो घटना भएको छ । (पढिसकेपछि पढ्नेलाई पो रमाइलो, भोग्नेलाई कति गाह्रो छ भन्नुहोला)

Posted in News, World | Leave a comment