LIKE HATTERI.COM in FB
M6 Films Presents..
Category Archives: News
सरकारले मायाले दिएको ४ हजार डलर कसरी लिने?
सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ। र, त्यसको लागि फाराम वितरण सुरु भएको छ।
Posted in Hong Kong, News
Leave a comment
मिरामार होटलको झ्याल खसेर १ महिलाको मृत्यु! !
आज सोमबार बिहान मेन्लैन्डबाट ब्वाईफ्रेन्डसँग हङकङ घुम्न आएको एक २५ बर्षिय महिलाको चिम शा चुईको “मिरामार होटल” अगाडि नाथनरोडमा हिँडिरहेको बेला होटलको १६ तलाको झ्याल खसेर टाउकोमा लागि मृत्यु भएको छ । भरखरै हङकङ आइपुगेर हिँडिरहेका उनलाई १०:३० बजे अचानक … Continue reading
Posted in Hong Kong, News
Leave a comment
चुनमुन रिवर ट्रेड टर्मिनलको गोदाममा आगलागि !
हङकङ ,चुनमुन रिवर ट्रेड टर्मिनलमा रहेको गोदाममा आज आईतवार बिहान ०४:३५ बजे लागेको आगो दिउँसो ०१:३४ बजे करिब ९ घन्टा पछि नियन्त्रण गरिएको समाचार छ । गोदाममा बिहान अचानक आगो लागे पछि अलार्मद्वारा प्रहरी तथा फायर फाईटरहरुलाई खबर पुगेको थियो … Continue reading
Posted in Hong Kong, News
Leave a comment
हङकङका नर्सहरु हड्तालमा जाने
सरकारी अस्पतालहरुमा फ्लुले गर्दा बिरामीको चाप बढ्दा पनि सरकारले यथोचित ब्यवस्था नगरेको भन्दै आइतबार हङकङका नर्सहरु विरोधमा उत्रने भएका छन् ।
Posted in Hong Kong, News
Leave a comment
स्कुल बसद्वारा सहायिका मृत्युु !
आज दिउँसो करिब १२:३५ बजे हङकङ वोङ चुङ हेंग स्थित “सेंट पौल को-एजुकेसनल प्राइमरी स्कुल” बसको ठक्करले एक ५० बर्षीय महिला बस सहायिकाको मृत्युु भएको समाचार छ । ६० बर्षीय पुरुष चालक रहेको उक्त स्कुल बसले ठक्कर दिई बसको मुनि … Continue reading
Posted in Hong Kong, News
Leave a comment
KMB को ठक्करले बालकको मृत्यू !
हिजो बेलुकी करिब ८ बजे कुन तोङको ट्राफिक रोड क्रसमा एक १२ बर्षीय बालकको “16M” KMB डबल डेकर बसको ठक्करबाट मृत्युु भएको छ । एक विदेशी हेल्फरको साथ हिडिरहेका बालक रातो बत्ति बलेेेको बेला अचानक कुदेर रोड क्रस गर्न … Continue reading
Posted in Hong Kong, News
Leave a comment
एम टि आर मा आगो लाउने पक्राउ !
हिजो बिहान करिव ९ बजे मंकक स्टेसन Exit- E को टिकट भेन्डिङ मेशीन नजिकै आगो लागेको थियो ।आगो लागेको कारण यात्रुहरु हताहत भए पनि कुनै घटना भएको थिएन । आगो लागेको खबर पछि तत्काल प्रहरी तथा फायर फाइटर पुग्दा … Continue reading
Posted in Hong Kong, News
Leave a comment
घोडे दौडमा ३ जना अस्पताल ,१ कोमामा
आज भएको “हङकङ स्ट्रिट होर्स २०१९” दौड प्रतियोगितामा ३ जना धावकहरु अस्पतालमा भर्ना भएको समाचार छ । जस मध्येका २३ बर्षे युवा धावक काइ तक टर्नेल नेर पुग्दा अचानक घाइते भइ कोमामा पुगेका थिए । उनलाई तत्काल सेंट जोन एम्बुलेन्स … Continue reading
Posted in Hong Kong, News
Leave a comment
पार्टनलिटी लिभ “सुत्केरो छुट्टी” थप ..!
हङकङ सरकारले दिने ३ दिने ( पाटर्निटी लिभ ) “बाउ बन्ने बिदा” ( अथवा सुत्केरो बिदा ) जनवरी १८ बाट ५ दिन दिने घोषणा गरेको छ ।
Posted in Hong Kong, News
Leave a comment
पार्सलवाला ड्रग्स कारोबारी पक्राउ !
क्यानडाबाट गत सोमबार कार्गो गरि हङकङ आएको दुइ पार्सल एक्सरे जाँचको क्रममा २.१ किलो चरेस भित्र लुकाएर प्याक गरी अन्य २ किलो (खतरनाक मानिने ) लागू अौषध फेला परेको छ ।
Posted in Hong Kong, News
Leave a comment