Category Archives: News

पानीमा आगो लाग्यो

गत आइतबार साउ कि वान को टाइफुन सेल्टरमा आगलागी हुँदा ३० जहाजहरु क्षतिग्रस्त भए र लाखौं डलर बराबरको क्षति भएको छ ।

Posted in News | 1 Comment

चढिरहेको एस्केलेटरमा भ्वाङ् पर्दा

गत शनिबार एक हङकङे दम्पति एस्केलेटर दुर्घटनाको समाचार बन्नबाट जोगिए । करीब ३ बजे, चुनवानको पान्डा प्लेस सपिङ मलमा एइओएन डिपार्टमेन्टबाट उनीहरु एस्केलेटर चढेर ओर्लिरहेका थिए ।

Posted in News | Leave a comment

हङकङको कलंक

हङकङकी एक ३३ वर्षीया महिला अहिले इन्टरनेटमा सबैको तारो बनेकी छिन् ।

Posted in News | Leave a comment

अकुपाई सेन्ट्रलको १ वर्ष

हिंजो सोमबार लोकतन्त्रका पक्षधर आन्दोलनकारीहरुले अकुपाई सेन्ट्रलको आन्दोलनको १ वर्ष पुगेको अवसरमा एडमिरल्टीका केन्द्रिय सरकारी कार्यालय बाहिर पहेँलो छाता लिएर भेला भएर मनाए ।

Posted in News | Leave a comment

हलद्वारा हिन्दी फिल्ममाथि प्रतिबन्ध

नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेावादीले नेपालभित्र भारतीय फिल्म रोक्न नीतिमाथि हल संञ्चालकहरुले सहमति जनाएका छन्। मओवादीको भारतीय फिल्म रोक्ने नीतिमा समर्थन जनाउँदै गोपीकृष्ण मुभिजले सोमबारदेखि लागु हुने गरेर हिन्दी फिल्मको शो बन्द गरेको छ।

Posted in News | Leave a comment

कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति महतो पक्राउ

नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले पक्रेको छ। सुन्दरपुर ७ सिंहासनी घर भएका रामएकवाल यादवको १४ वर्षीया छोरी सविताकुमारी यादवको हत्यामा संलगन रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी बृत गौशाला काठमाडौंले गौशालामने एक लजबाट पक्राउ … Continue reading

Posted in News | Leave a comment

शरणार्थी र स्थानीय संस्थाहरु बिच साँठगाँठ

हङकङ अध्यागमन विभागले यहाँ भित्रिने शरणार्थी र स्थानीय संस्थाहरु बिच साँठगाँठ रहेको आशंका गरी अनुसन्धान शुरु गरेको छ ।

Posted in News | 1 Comment

सडक दुर्घटनामा १ को मृत्यु २ घाइतेँ

गएराति सडक दुर्घटनामा परी १ को ब्यक्तिको मृत्यु तथा दुई महिला घाइतेँ भएका छन् ।

Posted in News | Leave a comment

भारतीय विज्ञप्तिको चौथो संस्करण

काठमाडौं, ८ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आइरहेको भारतले शुक्रबार चौथो विज्ञप्ती जारी गरेर नेपाललाई गम्भीर दोष लगाएको छ । संविधान घोषणापछि असन्तुष्ट भारतले शुक्रबारको विज्ञप्तीमा अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको स्वीकार गरेको छ । नेपाल सरकारले भारतीय राजदूतलाई … Continue reading

Posted in News | Leave a comment

जोर्डन ग्याङ् फाइटमा प्रहरीको खुलासा

गत 21 तारीख साँझ जोर्डनको ट्रेन स्टेशन प्लाटफर्ममा भएको लडाइँ र छुरा प्रहार बारे थप जानकारी खुलासा भएको छ। प्रहरीले जनाए अनुसार यस घटनाको कारण वो शिङ वो गिरोहबीच भएको आपसी मतभेद जनाएको छ ।

Posted in News | Leave a comment