Category Archives: News

आत्महत्या गर्न उक्साउने मोबाइल गेम प्रतिबन्धित

चुनमुनको एक प्राइमेरी स्कूलले विद्यार्थीहरुलाई आत्महत्या गर्न अभिप्रेरित मोबाइल गेमलाई प्रतिबन्धित गरेको छ ,

Posted in News | Leave a comment

भू पू मायालुले छुरा चलाउँदै ज्यान दिए

हिंजो मंगलबार क्वाइ चुङमा भूपू मायालुसँग झगडा पर्दा उनलाई कागज काट्ने छुराले घाइतेँ बनाई एक २२ वर्षे युवकले १६ तलाबाट हाम्फाले ।

Posted in News | Leave a comment

साइ कुङमा बाढी

आज बिहान भारी वर्षाको कारण साइ कुङमा बाढी आएको छ ।

Posted in News | Leave a comment

सि वाइ लियोङ् अपदस्थ?

हङकङ सरकारको वेबसाइटले हङकङका प्रमुख कार्यकारी अधिकारी सि वाई लियोङलाई भूपू लेखिदिए पछि खैलाबैला भएको छ ।

Posted in News | Leave a comment

डोनाल्ड चान धरौटीमा रिहा

मिडियाकर्मीहरुको झालक् झिलिक् फ्ल्याँसहरुबीच इस्टर्न म्याजिस्ट्रेट कोर्टमा आफू विरुध्द लागेको मुध्दा सुन्न पुगेका पूर्व प्रमुख कार्यकारी अधिकृत डोनाल्ड चानले आफू निर्दोष रहेको संक्षिप्त प्रतिक्रिया मात्रै दिए ।

Posted in News | Leave a comment

दुर्ब्यवहार गर्ने हङकङेहरु दण्डित

गत मार्च ८ तारिखका दिन चुन मुनमा एक महिला र उनकी चार वर्षिया छोरीमाथि दुर्ब्यवहार गरेको भन्दै अदालतले २ हङकङेली चिनियाँहरुलाई कार्यवाही अघि बढाएको छ ।

Posted in News | Leave a comment

पुलिसको फेसबुक

हिंजो सोमबार हङकङ प्रहरीले फेसबुक पेज बनाएर सार्वजनिक गरे साथै लाइक र नकारात्मक कमेन्टहरुको वर्षा भएको छ । केही घन्टामै २१ हजार लाइक पाएको उक्त पेजमा हजारौं खराब प्रतिक्रियाहरु पनि आए, जसले गर्दा पेज एडमिनले अनुपयुक्त भाषाको प्रयोग भएका प्रतिक्रिया … Continue reading

Posted in News | Leave a comment

म्याक्डोनाल्डमा मृत्यु

म्याक्डोनाल्ड रेस्टुरेन्टको २४ घन्टे शाखामा मानिसहरु  स्वाद सँग खाइरहँदा छेवैको टेबलमा एक वृध्दा मृत घोप्टिरहेकी थिइन् ।

Posted in News | Leave a comment

एम टि आरमा हंगामा

हङकङ र चीनका जनताबीच रहेको तिक्त भावनालाई हालैका दुई घटनाले फेरि दर्शाएका छन् ।

Posted in News | Leave a comment

अजम्बरी कार्यक्रममा बल्झिए पुराना सम्झना र समयहरु

२७ सेप्टेम्बर का दिन सप्तरंगी सिर्जनशील समूह दार्जिलिङको आयोजनामा गोर्खा रंगमंच भवनमा अजम्बरी कार्यक्रम सम्पन्न भयो ।

Posted in News | Leave a comment