Category Archives: News

विषालु च्याउ खाएर अस्पतालमा

एक ४८ वर्षीया महिला विषालु च्याउ खाएको कारण अस्पतालमा भर्ना भएकी छिन् ।

Posted in News | Leave a comment

आमा छोराको अपराध ढाकछोप असफल

गत हप्ता बुधबार चीनको जेजियाङ प्रान्तको लिसुई को एक्सप्रेस हाइ वे मा गाडी यु टर्न गर्न चाहने आमा छोराको अपराध ढाकछोप गर्ने प्रयास असफल भएको छ ।

Posted in News | Leave a comment

सहमति नभए ,चुनाव हुने

व्यवस्थापिका संसदको सभामुख तथा उपसभामुख सहमतीय आधारमा चयन गर्न भोलि बिहीबार ३ बजेसम्मको समय दिइएको छ। सहमतिबाट दुवै पद चयन हुन नसके चुनावी प्रकृया बाट शुक्रबार संसदमा सभामुख तथा उपसभामुख चयन हुनेछ । सभामुख र उपसभामुख निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक … Continue reading

Posted in News | Leave a comment

ट्राफिक प्रहरी हावामा उडे (भिडियो सहित)

गत मंगलबार कज वे बे को लेटन रोडमा एक ट्राफिक प्रहरी चढेको मोटर साइकलले ट्राफिक सिग्नल तोड्दा एक ट्याक्सीले ठक्कर दिएको छ ।

Posted in News | Leave a comment

कार्यकारी अधिकृत रंगेहात पक्राउ

दाङ, त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत जितबहादुर केसी एक लाख घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले केसीलाई बुधबार; नगरपालिकामा ईन्जिनियर नियुक्त गरे वाफत एक ब्यक्ति सँग, एक लाख रुपैया घुस सहित

Posted in News | 1 Comment

हङकङमा ग्याङस्टरको बिगबिगी

हङकङमा रहेको ग्याङस्टरको बिगबिगी दर्शाउने दुई वटा भिडियो क्लिपहरु हालै इन्टरनेटमा भाइरल भएका छन् ।

Posted in News | Leave a comment

तुइन “डाइवर” चिन्तित !

 नदी वारपार गर्दा दुर्घटनाका घटना बढदै गएपछि सरकारले झोलुंगे पुल राखेर तुइन विस्थापन तयारी गरेको छ । यसमा धादिङ धुषा १ का ७५ वर्षीय शुक्रबहादुर चेपाङलाई चिन्ता थपिदिएको छ । तुइनबाट बटुवा वारिपारि गराएर चुलो बाल्दै आएका उनी तुइन हटे … Continue reading

Posted in News | Leave a comment

पिकमा ६७ वर्षे वृद्ध चोरहरुसँग भिडे

बिलियनरहरुले खाने  रेस्टुरेन्ट फुक लाम मुनका पूर्व मालिक चु वाइ क्वानको पिकमा रहेको  घरमा हिजो राति  चोरी गर्न छिरेका दुई चोरहरुसँग भीडन्त परेको छ ।

Posted in News | Leave a comment

बिलियनियरको ज्वाईं बन्ने?

केही समय अघि इन्टरनेटमा भाइरल भएको ज्वाईं खोज्ने बिलियनियरको विज्ञापन झूठो भएको पत्ता लागेको छ ।

Posted in News | Leave a comment

HSBC प्रमुखको घरमा चोरी गर्ने पक्राउ

गत आइतबार HSBC प्रमुख कार्यकारी अधिकृत पिटर वोङको घरमा चोरी गरेको अभियोगमा प्रहरीले २४ वर्षे युवकलाई पक्रेको छ ।

Posted in News | Leave a comment