Category Archives: Hong Kong

HK Related News

ड्राइभरहरु आपसमा भिडे..

गए राति मिड लेभलको ब्रेविन पाथमा ट्याक्सी ड्राइभरहरु आपसमा भिड्दा २ जना घाइतेँ भएका छन् ।

Posted in Hong Kong, News | Leave a comment

गुडिरहेको कारमाथि बुल डोजर खस्यो..

कामतिन रोडमा आज दिउँसो ट्रकले बोकिरहेको बुल डोजर कारमाथि खसेको छ ।

Posted in Hong Kong, News | Leave a comment

एभेन्युज अफ स्टार भोलि खुल्ने

चिम सा चुई को स्टार फेरि छेउ स्थित एभेन्युज अफ स्टार भोलि ३१ जनवरी देखि पुनः खुल्ने भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

२० डलर लिएर यौन क्रियाकलाप गराउने बार मेनेजरलाई जेल ..

चिम सा चुईको एक बारमा २० डलरको कुपन किनेर डाइस खेलेर जितेमा युवतीको स्तन छुन पाइने योजना चलाएको आरोपमा ४७ वर्षे बार मेनेजरलाई आज काउलुन सिटी कोर्टले ८ महिनाको जेल सजायँ तोकेको छ ।

Posted in Hong Kong, News | Leave a comment

गाडीको झ्यालबाट निक्ली अभियुक्त टाप!

हिंजो राति साढे एघार बजे मंकोकको पोर्टल्यान्ड स्ट्रिटमा रोकिरहेको कारलाई प्रहरीले तलासी लिन खोज्दा एक्कासि भागेपछि प्रहरीले कारको पिछा गर्यो ।

Posted in Hong Kong, News | Leave a comment

“सुशी” मशीनमा महिला च्यापिइन्..!

आज सोमबार २८ जनवरी दिउँसो करिब ४:०० बजे “क्वाइ चुङ” को वन्टा इन्डस्ट्रियल सेन्टरमा 23-31 मा “सुशी” प्याकिङ गर्ने मशीन सफा गर्दा “झेङ्” थर गरेको ४५ बर्षीय एक महिलाले अन्जानमा मेशीन छुइँदा आफ्नो दाहिने पाखुरा रोलरले सोरेर च्यापिएको समाचार छ । … Continue reading

Posted in Hong Kong, News | Leave a comment

“फ्लू”ले दुई बर्षे बालकको मृत्यु !

चिसो तथा मौषमी “फ्लू” को कारण आज बेलुकी ७:०० बजे एक २ बर्षीय बालकको चुन मुन हस्पिटलमा मृत्यु भएको समाचार छ । हङकङमा गत डिसेम्बर महिनाबाटै “फ्लू” को व्यापक माहामारी चलिरहेको र धेरैले ज्यान गुमाई सकेको भए पनि बालबालिका तर्फ … Continue reading

Posted in Hong Kong, News | Leave a comment

शनिबारबाट किन्डरगार्टनहरु बन्द !

हङकङको सबै किंडरगार्टन र चाइल्ड केयर सेन्टरहरु चाइनिज न्यु इयर आउनु भन्दा एक हप्ता अगाडि भोलि शनिबार २६ जनवरीबाट बन्द गर्न हङकङ सरकारले हिजो बिहीबार बसेको बैठकको निर्णय अनुसार सम्बन्धित निकायलाई सुचित गरेको छ । चिसो तथा खराब मौषमको कारण … Continue reading

Posted in Hong Kong, News | Leave a comment

नयाँ हङकङ आइ डी कसरी लिने?

पुन : जानकारीको लागि :- हङकङ सरकारले परिवर्तन गर्न सुचित 1985 र 1986 मा जन्म मिति भएका आइ डी वाहकको लागि नयाँ स्मार्ट आइ कार्ड बनाउने मिति  जनवरी २१ बाट सुरु भइ मार्च ३० सम्म हुनेछ ।   कार्ड फेर्न … Continue reading

Posted in Hong Kong, News | Leave a comment

सरकारले मायाले दिएको ४ हजार डलर कसरी लिने?

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ। र, त्यसको लागि फाराम वितरण सुरु भएको छ।

Posted in Hong Kong, News | Leave a comment