Category Archives: Hong Kong

HK Related News

रेलिङको हेन्डरेल भाँचेर रेलको लिकमा खसाल्नेहरु पक्राउ…

ताइ पो मा रेलिङको हेन्डरेल भाँचेर रेल वे ट्रयाकमा खसाली सेवा अवरुध्द गराएको अभियोगमा हङकङ प्रहरीले दुई किशोरलाई समातेको छ ।

Posted in Hong Kong, News | Leave a comment

भुताहा घरमा सेक्युरिटी गार्ड मृत…

साइ यिङ पुन कम्युनिटी कम्प्लेक्स मा रहेको १२७ वर्षे बिल्डिङमा आज बिहान साढे नौ बजे ५६ वर्षे सेक्युरिटी गार्ड मृत अवस्थामा फेला परे ।

Posted in Hong Kong, News | Leave a comment

नक्कली बिवाह गर्ने नेपाली सहित ३७ पक्राउ !

हङकङ  इमिग्रेसन डिपार्टमेन्टको एक अप्रेसन टोलीले नक्कली बिवाहा गर्ने गराउने गरि जम्मा ३७ जनालाई पक्राउ गरेको समाचार छ। जसमध्ये मुख्य नक्कली बिवाहा गराउन संलग्न ५ जना हङकङे, र नक्कली बिवाहित १३ जना भारतीय र नेपाली  घरेलु कामदार २ मेन्डलैन्ड महिला … Continue reading

Posted in Hong Kong, News | Leave a comment

गोरुलेे सुपर मार्केटमा मनायो न्यु इयर !

हिजो बिहिबार साँझ लान्ताउ आइलैन्ड मुइ वो को एक सुपर मार्केटमा अप्रत्याशित रुपमा भोकाएर आएको एक हूल गोरु पसेर बकेटमा राखिएको फलफल खाएको भीडियो यतिबेला सामाजिक संजाल भाइरल बनेको छ। न्यु इयर मनाउन सुपर मार्केटमा पसेका ३ जंगली गोरुहरुले विशेषगरी … Continue reading

Posted in Hong Kong, News | Leave a comment

ताइ कोक सुइ मा मृत मानिस भेटिए !

ओक स्ट्रिट ताइ कोक सुइ को एक बिल्डिङमा ६० बर्षे मानिस मृत भेटिएको समाचार छ । आज शुक्रबार बिहान ०९:०७ बजे एक क्लिनरले बिल्डिङको प्यासेज सफा गर्दै गर्दा कोठाको ढोका भित्रबाट रगत र पानी बगेको देखे पछि शंका लागि सेक्युरिटीलाई … Continue reading

Posted in Hong Kong, News | Leave a comment

सार्वजनिक बि बि क्यु स्थलमा कार्यक्रम गर्ने नेपालीलाई चेतावनी !

हङकङमा सार्वजनिक बि बि क्यु स्थलहरुमा प्रायजसो हरेक पब्लिक होलिडेमा हुने गरेको नेपालीहरुको विभिन्न कार्यक्रमहरुको स्थानीय मिडियाको रिपोर्ट सँगै गम्भीर आलोचना भइरहेको छ । विशेषगरी “कन्ट्री पार्क” मंकीहिलमा ठुलो संख्यामा भेला भइ बि बि क्यु स्थलहरु ओगटिने साथै राष्ट्रिय सांस्कृतिक … Continue reading

Posted in Hong Kong, News | Leave a comment

LRT दुर्घटना हुँदा ३० घाइते

आज सोमबार बेलुकी ५ बजे न्यु टेरिटरी चुनमुन तर्फ गईरहेको 751 नम्बरको LRT र टुरिष्ट बस नाई वाइ लाईट रेल स्टेसन नजिक क्यास्टल पिक रोडमा ठोक्किँदा करिब ३० यात्रु घाइते भएको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

बस नरोकेको भन्दै यात्रुद्वारा उभेर धर्ना ….

हिंजो शनिबार बिहान ८ः२५ बजे आफ्नो लागि बस नरोकेको भन्दै एक यात्रुले सिटीबस अगाडि उभेर धर्ना दिए ।

Posted in Hong Kong, News | Leave a comment

Calbee चिप्सको कारखानामा ग्रिनेड बम….

हिंजो शनिबार चुङ क्वान ओ को Calbee चिप्सको कारखानामा एक ग्रिनेड बम फेला पर्‍यो ।

Posted in Hong Kong, News | Leave a comment

हप्ता दिन नमान्दा रेस्टुरेन्ट तोडफोड..

चेङ सा वानको उन चाउ स्ट्रिटमा स्थित एक चाइनिज रेस्टुरेन्टमा गए राति साढे बाह्र बजे ४ नकाबधारी आई तोडफोड गरी भागेका छन् ।

Posted in Hong Kong, News | Leave a comment