Category Archives: Hong Kong

HK Related News

बच्चाहरु त भेटिए तर सवालहरु उठेका छन् …

याउ मा तेइबाट हराएर भेटिएका दुई किशोरहरु हङकङका सडकमा २० घन्टा भौतारिँदा नेपाली अभिभावकहरुका लागि विभिन्न सावधानीका प्रश्नहरु तेर्सिएका छन् ;

Posted in Hong Kong, News | Leave a comment

चुनवानको विहारबाट मूर्ति गायब

चुनवानको बौध्द विहारबाट एक ४ दशक पुरानो बुध्दको काँस्य मूर्ति चोरी भएको छ । 

Posted in Hong Kong, News | Leave a comment

जोर्डनमा झ्याल सफा गर्दा ५ तलाबाट खसे…

हिंजो  वेस्ट काउलुनको जोर्डनको वाटरफ्रन्टमा बिल्डिङको सीसा सफा गर्ने क्रममा सन्तुलन गुमाएर एक ब्यक्ति ५ तलाबाट खसेका छन् ।

Posted in Hong Kong, News | Leave a comment

सि वाइ ल्योङ सरकार ले हङकङ युनिभर्सिटीमा पेलेरै लग्यो..

सि वाइ ल्योङ सरकारले विरोधीहरुलाई पेलेरै लैजाने नीति अख्तियार गरेको देखिन्छ ।

Posted in Hong Kong, News | Leave a comment

टाइले झुन्डे आत्महत्या!

चुन वानको फुक लोई स्टेटमा एक १५ वर्षे किशोरले  झुन्डेर आत्महत्या गरेका छन् ।

Posted in Hong Kong, News | Leave a comment

वान्चाईमा एक ब्यक्तिमाथि अचानक हमला

आज बिहान ८ बजे वान्चाईको ओ ब्राइन रोड नेर बाटोमा हिंडिरहेका एक ब्यक्तिलाई अचानक दुई ब्यक्तिले हमला गरी भागेका छन् ।

Posted in Hong Kong, News | Leave a comment

एल आर टी ले मान्छे मार्‍यो!

आज बिहान ६ बजे चुन मुन एल आर टि ले लाम तेई नजिकै दुई ब्यक्तिलाई ठक्कर दिँदा १ को मृत्यु भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

हराएका नेपाली बालक अझैसम्म फेला परेनन्

अपडेट: बालकहरु २१ घन्टा पछि वान्चाईमा सकुशल भेटिएको छ, धन्यावाद! नेपालबाट १ हप्ता अगाडी मात्रै हङकङ आएका वर्ष १४ को अञ्जान वाठाँ मगर (रातो र क्रिम कलरको ज्याकेट लगाएको) र वर्ष ११ को पवन वाठाँ मगर (कालो ज्याकेट लगाएको) हिजो … Continue reading

Posted in Hong Kong, News | Leave a comment

मेनहोल बाट आगो दन्कियो!

हिंजो साढे ४ बजेर ङाउ थाउ कोक रोड गार्डेन नेर मेन होल ( ढलमाथिको ढक्कन) मा विष्फोट र आगलागी भएपछि आसपासका ५० बासिन्दालाई सुरक्षित ठाउँतिर सारियो ।

Posted in Hong Kong, News | Leave a comment

५ गाडी दुर्घटनामा ७ घाइतेँ

हिंजो साँझ काउलोन तोङ को ता चि एभिन्युमा तेज रफ्तारमा आएको रातो फरारी कारले मर्सिडिज बेन्जलाई ठक्कर हानेपछि त्यसले  भोक्सवेगन र अरु १ कार र १ ट्याक्सीलाई धक्का पुर्‍याउँदा एकै ठाउँमा ५ गाडी दुर्घटनाग्रस्त भएका छन् ।

Posted in Hong Kong, News | Leave a comment