Category Archives: Hong Kong

HK Related News

बैंकलाई विश्वास नगर्नूको मूल्य २१ लाख..

मंगलबार एउटी ५८ वर्षे महिलाले आफ्नो मङ्कोक स्थित घरको दराजबाट २० लाख डलर नगद र १ लाख डलर बराबरको गहना हराएको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

बच्चा पाएर ढ्वाङमा फालिन् घरेलु कामदारले…

हङकङ पुलिसलाई आज बिहान सवा दश बजे एक घरेलु कामदार महिलाले फोन गरेर आफू बिसंचो भएको बताइन् ।

Posted in Hong Kong, News | Leave a comment

पैसा भ’को ,बेहोरा सकेको मान्छेले काउलुन पार्कमा…

वर्षको ७ लाख डलर कमाउने भनिएका एक ४५ वर्षे सेल्स मेनेजर नि साइ तो लाई महिलालाई मुख छोडेको अभियोगमा न्यायधिवक्ताका अनुसार १४ दिन जेल सजायँ र २ हजार डलर जरीवाना हुन सक्नेछ ।

Posted in Hong Kong, News | Leave a comment

मंकोकको कराओकेमा कुटपिट गर्नेहरु याउ मा तेइ बाट पक्राउ

मंकोकको पोर्टल्यान्ड स्ट्रीटमा रहेको कराओकेमा अप्रिल २ तारीख बिहान आफूलाई ट्रायड समूहको सदस्य भएको धम्की दिँदै २४ वर्षे कामदारलाई कुटपिट गर्ने ३ जनालाई  पुलिसले  याउ मा तेइ को  वु सुङ स्ट्रीट बाट समातेको छ ।

Posted in Hong Kong, News | Leave a comment

इल तस्करहरु पक्राऊ!

हङकङ भन्सार विभागले युरोपियन इल माछा तस्करी गर्ने ३ पुरुष र १ महिलालाई पक्राउ गरेको छ ।

Posted in Hong Kong, News | Leave a comment

कार तीन तल्लाबाट सीधै भूँइ तल्लामा…

चुनमुनको वु किङ स्टेटमा तेस्रो तल्लामा रहेको पार्किङबाट एक महिलाले कार सिधै भुँईतल्लामा खसाइन् ।

Posted in Hong Kong, News | Leave a comment

बिना टिकट कुकुरले घुम्यो जापान!

Schnauzer जातको एउटा कुकुर हङकङदेखि जापान बिना टिकट यात्रा सफल गर्न भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

चिङ ई मा घटेको घटनामा थप अपडेट…

आज बिहान सवा आठ बजे चिङ ई मा घटेको घटनामा थप अपडेट प्राप्त भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

६० वर्षे ब्यक्तिले महिलामाथि किचेन नाइफले हमला..

चिङ इ को चिङ वाइ स्टेटमा आज बिहान सवा ८ बजे ६० वर्षे ब्यक्तिले एक महिलामाथि किचेन नाइफले हमला गरे ।

Posted in Hong Kong, News | Leave a comment

कहाँ हराए त लि बो?

चीन विरोधी पुस्तकहरुका लागि प्रख्यात अल माइटीका ४ संचालक गायब भैरहँदा गत बुधबारदेखि ५ औं तथा मुख्य सेर होल्डर लि बो बुधबार देखि गायब छन् ।

Posted in Hong Kong, News | Leave a comment