Category Archives: Hong Kong

HK Related News

याउ मा तेइको होटलमा करेन्ट लाग्यो

याउ मा तेइको होटलमा भर्‍याङ चढ्ने क्रममा रेलिङ समात्दा ३५ वर्षे फ्रान्सेली नागरिकलाई करेन्ट लागेको छ ।

Posted in Hong Kong, News | Leave a comment

यसरी पनि मृत्यु!

पत्नीलाई काममा पुर्‍याएर घर फर्किने क्रममा ६० वर्षे रिटायर्ड पुलिस अफिसर लाई उछिट्टिएर आएको ४ किलोको ग्रानाइट ब्लक ढुंगाले टाउकोमा लागेर मृत्यु भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

याउ मा तेइ वाटर लु रोडको फलफूल बजार केन्द्र नजिकै दुर्घटना

Posted in Hong Kong, News | Leave a comment

एस्केलेटरमा बालकको खुट्टा अड्कियो..

शनिबार सवा ११ बजे सेन्ट्रलको एम टि आर स्टेशन भित्रको एस्केलेटरमा एक ४ वर्षे बालकको खुट्टा अचानक अड्कन गई घाइतेँ हुन पुगे ।

Posted in Hong Kong, News | Leave a comment

सासा कम्पनीकी मालिक्नीकी हेल्परले चोरी गरिन..

ख्यातिप्राप्त सौन्दर्य प्रशाधन बिक्री गर्ने कम्पनी सासाकी बोस एलिनर कोक कहाँ काम गर्ने ३४ वर्षे फिलिपिनो घरेलु कामदार आइरिन गोमेराले ५० हजार डलर बराबरको

Posted in Hong Kong, News | Leave a comment

झ्यालले फुटायो टाउको!

हिंजो साँझ ७ बजे साम सुइ पो को नाम चेङ स्ट्रीटमा रहेको बिल्डिङबाट झ्याल खस्दा एक बटुवाको टाउकोमा लागेको छ ।

Posted in Hong Kong, News | Leave a comment

तिन सा वे मा झन्डै..

आज बिहान ११ बजे तिन सा वे को तिन सा वे स्टेट रुलिन हाउसमा एक महिलाले हाम्फाल्ने नियतले ३१ तलाको झ्याल चढेर निस्किन्,

Posted in Hong Kong, News | Leave a comment

बच्चाहरुलाई दुर्ब्यवहार गर्ने शिक्षिकालाई १० महिना जेल

युन लोङ को पो ल्योङ कोक ल फाउन्डेशन स्कुलमा सुस्त मनस्थितिका विद्यार्थीहरुलाई पढाउने ४७ वर्षे शिक्षिका ल्योङ पुइ कि ले २०१३-१४ शैक्षिक सत्रमा विद्यार्थीहरुलाई सजायँ दिँदा

Posted in Hong Kong, News | Leave a comment

फेरि जोर्डनमा अवैध मदिरा जफत

अवैध रुपमा मदिरा बेचेको आरोपमा जोर्डनको युनिट १८, रिक्लेमेसन स्ट्रीट बाट एक ३८ वर्षे दक्षिण एसियालीलाई पक्राउ गरिएको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

एडिक पार्क छेउ बाढी?

आज बिहान ९ बजे नेपाली बीच एडिक पार्कको नामले प्रचलित जोर्डनको साइगोन स्ट्रीट पार्कनेर अन्डरग्राउन्ड पानीको पाइप फुट्दा त्यहाँ बाढी आएको स्थिति छ ।

Posted in Hong Kong, News | Leave a comment