Category Archives: Arts & Entertainment

music, movies, etc.

महेश शिल्पकारको फेवा तालैमा..

हङकङमा बसोबास गरिरहेका गायक महेश शिल्पकारको आवाजमा रहेको “फेवातालैमा” बोलको गीत भर्खरै रिलिज भएको छ ।

Posted in Arts & Entertainment | Leave a comment

हेम लावतीको “खालि एउटा मायामा”

गीतकार हेम लावती द्वारा लिखित गीत “खालि एउटा मायामा” को म्युजिक भीडियो भरखरै रिलिज भएको छ , ” खालि एउटा मायामा” संगीतकार बिमला सेन्चुरीको संगीतलाई गायिका बानिका प्रधानले स्वर दिएकी छिन् । साथै , म्युजिक भीडियो तर्फ युब पौडेल, किकी … Continue reading

Posted in Arts & Entertainment, Hong Kong | Leave a comment

घरेलु कामदारहरुबारेको फिल्म “द हेल्पर”..

हङकङमा कार्यरत डोमेस्टिक हेल्परहुरुले भोग्नुपरेको पींडा र दुखलाई कथा बनाएर जोआना बोवर्सले डकुमेन्ट्री फिल्म बनाएकी छिन् ।

Posted in Arts & Entertainment | Leave a comment

मुसुबीको च्यारिटी कार्यक्रम!

होङ्गकोङ्गेली नेपाली समुदायको बर्तमान पुस्ताका ५ जना प्रतिनिधी युवतीहरू डिना गुरुङ्ग, दिव्या दर्शन गुरुङ्ग ,समानता आले,सारिन आले र अंजु घिसिङ मिलेर यहाको नेपाली समुदायले भोगिरहेका विभिन्न समस्याहरू माथि प्रकाश पार्दै सो को समाधनमा सहयोगी भूमिका निभाउने आशयका साथ Musubi HongKong … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

यसरी तयार भयो, “छोडेर जाँदैछु..” सुरोज लिम्बू

त्यस दिन बिहान सबेरै उठियो , यति धेरै उत्सुक्ताको साथ …, उत्सुक्ता सँधै झैँ काममा जानको लागि नभएर बिल्कुल भिन्न थियो । “आज मेरो गीतको म्युजिक भिडिओको सुटिङ्ग ” ओ हो ;! मनमा एक प्रकारको नौलो महसुस !! उता मोडलहरु … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

सोझो गायकको सुरिलो साँझ…

त्यसो त आइतबार राति हङकङे नेपालीहरुको कार्यक्रमको लागि उपयुक्त समय भने होइन , भोलिपल्ट बिहानै उठेर डिउटी कुद्नुपर्ने टेन्सनले साह्रै रमाइलो मान्ने मन हुँदा हुँदै पनि मन बाँधेर बस्नुपर्ने हुन्छ । हिमालय टोन्स, इलाम समाज र इटहरी समाजको संयुक्त आयोजनामा … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

“डन इन हङकङ” युट्युबमा रिलिज!

M6 Films ले आफ्नो पाँचौं प्रस्तुतिको रुपमा लघुचलचित्र “डन इन हङकङ” आज युट्युबमा रिलिज गरेको छ ।

Posted in Arts & Entertainment | Leave a comment

लिजेन्ड्री धराने संगीतकार अब हङकङमा ..

सन 1990 अघिको, अर्थात धरानमा घोपा बृटिश क्याम्प रहुन्जेल दशैतिहारको उपलक्ष्यमा क्याम्प भित्रकै दशेरा हलमा लगातार तीन साझ सास्कृतिक कार्यक्रमको भब्य आयोजना गरिन्थ्यो।

Posted in Arts & Entertainment | Leave a comment

ठग आयोजकलाई डान्स ग्रुपको चेतावनी …

” च्यारिटीको नाममा तपाईं जस्तो आयोजकले हाम्रो कलालाई बेचेर ठगी गरिरहनुभएको छ । आइन्दा हामीबाट कुनै सहयोगको अपेक्षा नगर्नुहोस् , तपाईं यहाँबाट गइहाल्नुस् ।”

Posted in Arts & Entertainment | Leave a comment

अरुण थापा जस्तै काइदाको !

नारायण गोपालपछि अत्यधिक आम नेपाली श्रोताहरुको मनमा बसेका कलाकार हुन स्व० अरुण थापा ।

Posted in Arts & Entertainment | Leave a comment