Category Archives: Arts & Entertainment

music, movies, etc.

बेपत्ता पारिएकाहरुको आवाज अब गीतमा

हाङयुग अज्ञातले ‘आमा मेरो आमा’ गीत लेखेर मलाई देखाउनु भयो , त्यस समय भर्खरै मातृशोकको अवस्था थियो ।

Posted in Arts & Entertainment | Leave a comment

“चट्याङ बाँचेको मान्छे” हङकङमा भोलि

८० का दशकका प्रख्यात गीतकार-कवि नरदेन रुम्बाको जीवनीमा आधारित “चट्याङ बाँचेको मान्छे” हङकङमा भोलि प्रदर्शन हुँदैछ ।

Posted in Arts & Entertainment | Leave a comment

पनुनुमा तरेमेन् को वर्ल्ड प्रिमियर भयो….

हङकङ ३ जुन २०१८ अाईतबार किरात याक्थुङ चुम्लुङ हङकङ(चुम्लुङ हिम)बाट सोही संस्था कि अध्यक्ष सुश्री अाशली वनेम ज्यु को हात बाट सिङ्गापुर पुलिस मा कार्यरत श्रष्टा द्वय गितकार/संगीतकार हाङ्पाल अाङ्बुहाङ र गायक संगितकार सेमिहाङ सिङगक को शब्द तथा संगितमा चर्चित … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

सपना फूलेको त्यो दिन… – बी० पी० बजगाईं

नरदेन जयन्तीको भूमिका: १९ मई २०१८ –को त्यो दिन दार्जीलिङको गोदुनिस भवनको रङ्गशाला, “चट्याङ बाँचेको मान्छे” वृत्तचित्रको प्रथम प्रदर्शनी सहित नरदेन रूम्बाको ७९ औं जन्म जयन्तीको साक्षी हुनपाउँदा हलभित्र हर्षले मेरा आँखाहरू रसाएर आएका थिए| त्यो दिन मैले देखेको एउटा … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

ज्ञान सुब्बालाई “नेपाल म्युजिक अवार्ड”….

  हङकङमा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय गायक ज्ञान सुब्बालाई “नेपाल म्युजिक अवार्ड”को आधुनिक-पप गायन पुरुष तर्फ बेस्ट डेब्यु सिंगर प्रदान गरिएको छ ।

Posted in Arts & Entertainment | Leave a comment

मिन बिष्टले ल्याए 3D नेपाली गीत…

कला साहित्य चेप्टो हुनु हुँदैन भनेर उहिल्यै आयामेली साहित्यकारहरुले तेस्रोआयामको साहित्यिक आन्दोलन गरेका हुन् ।

Posted in Arts & Entertainment | Leave a comment

मेरो आकाश फर्काइदेऊ म उड्न चाहन्छु !

“धेरै सुनियो माया ,प्रेम ,बिछोड , आँसुको गीत केही गीत त जीवन जगतको पनि सुनुङ् न” ,म भन्थेँ गीतकारहरुलाई । तत्कालीन गीतकारहरुले कानमा ठेडी हाले, अझैसम्म निकाल्ने सुरसार छैन। विश्व संगीतले झिनामसिना देखि वृहत विषयमा गीत लेखेर देखाइसक्दा पनि हामीले … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

काठमाडौंको मायामा झमेला…! – सुरोज लिम्बू

“काठमाण्डौको मायै महंगो” कुरा हो २०५९ साल तिरको हो , त्यसबेला भरखरै काठमाण्डौको गंधर्व संगीत विद्यालयबाट शास्त्रीय संगीत सिकेर दशैँ तिहार मनाउन धरान आएको थिएँ । घरमा दाजु साहित्यको पाठक भएकोले होला कोठाको टेबल भरी साहित्यिक किताबहरु हुन्थ्यो त्यतिकैमा मेरो … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

नागेन्द्रको सावन होइनन् मेरा नजर

“टाढा धेरै टाढा माया तिमीलाई भेट्न आए काटी नौ डाँडा” “चाँदनीमा बग्छ खोला सल्बलाई बोल्छ पानी” आदि जस्ता गीतका गायक नागेन्द्र श्रेष्ठ हङकङमा लामो समयदेखि बसोबास गरिरहेका छन् ।

Posted in Arts & Entertainment | Leave a comment

हजार अनुहार शहरमा तर….

“हजार अनुहार शहरमा तर शान्ति तिम्रो मुहारमा साना साना आँखा तिम्रो विशाल सपनाको घर मेरो” हिमालय टोन्सको वार्षिक पिकनिक कार्यक्रम स्थलबाट यस सुमधुर गीतको आजबाट सार्वजनिक भएको घोषणा गरिएको छ । हङकङेली नेपाली समुदायका  सिनियर गायक ज्ञान सुब्बाको हातबाट  गीतलाई … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment