Category Archives: Arts & Entertainment

music, movies, etc.

“आखिर के को लागि?” सार्वजनिक !

हङकङका ई. रबिन बान्तवा खाहोङ राईको शब्दहरुमा सिल्लिगुडीका डा.शरद सिन्हाको एकल संगीतमा “आखिर के को लागि”? गीति एल्बम हिजो कार्तिक १७ गते शनिबार शिल्पी थियटर काठमाडौमा सार्वजनिक भएको छ ।

Posted in Arts & Entertainment, News | Leave a comment

‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

लामो समयदेखि हङकङ बसोबास गरिरहेका  कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् ।

Posted in Arts & Entertainment | Leave a comment

गायक पवन गोलेको संक्षिप्त परिचय

  गायक पवन गोलेको जन्म १९६१ मा आपा अटलमान गोले र आमा पासाङ डोल्माको ६ सन्तान मध्ये तेस्रो सन्तानको रुपमा दार्जिलिङको सोम टि स्टेटमा भएको थियो ।

Posted in Arts & Entertainment | Leave a comment

एउटा अजम्बरी गीतको पृष्ठभूमि कथा – मनु कन्दङवा

‘कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो त्यो लज्जालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो … यसै पनि रुखो छ जिन्दगी उसै पनि फिका जिन्दगी त्यो मुस्कानको रंग मलाई नपोखेको भए पनि हुन्थ्यो ..’ गायक पवन गोलेको आवाजमा रहेको स्वर्गीय नरदेन … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

गीतकार हाईकुमारको भिडियोमा बुगीबुगी विजेता मोडल..

जीवन, जीवन नै हो यसर्थमा हङकङेलीहरू पृथक होइनन् ,विभिन्न कर्म र रूचि सँगै अघि बढी नै रहेका छन् ।

Posted in Arts & Entertainment | Leave a comment

विक्रम गुरुङको संगीत यात्रा…

    विक्रम गुरुङ एक कलाकार मात्रै नभएर एक बौध्दिक र शालिन ब्यक्तित्वको धनी हुनुहुन्छ ।

Posted in Arts & Entertainment | Leave a comment

नरुनु है मलाई सम्झेर, म सुतेँ सँधै सँधैलाई ….!

नरुनु है मलाइ सम्झेर म सुतेँ सँधै सँधैलाई खुल्ला आकाश अोडेर, पुरै धर्ती अोछ्याई म सुतेँ सँधै सँधैलाई …! “काम साँची आफुलाई खानु साँचि अर्कालाई” २०१६ को डिसेम्बर तिर नै रिलिज गर्ने भनिएको गीतकार रबिन बान्तवा खालिङ राईको शब्द र … Continue reading

Posted in Arts & Entertainment, Hong Kong | Leave a comment

फूललाई आभार काँडालाई स्वीकार!

“फूल टिप्दा आएको काँडा स्वीकार छ सुखलाई पनि दुखलाई पनि प्यार छ ए फूल, तिमीलाई मेरो आभार छ” हङकङमै बसोबास गरिरहेका गीतकार हाङयुग अज्ञात, संगीतकार दिनेश सुब्बा र गायक ज्ञान सुब्बाको संयुक्त कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो गत शुक्रबार रिलिज … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

भुलैभुलमा फुलेको मीठो फूल

“निरमायाले पँधेरीमा रहर फुकायो आफ्नो रुमाल धोई मेरो शीरमा सुकायो” ४-५ साल अगाडि दोहोरी रेस्टुरेन्टको मंचमा उक्लेर समर दाइले यो गीत सुनाउनुभएको थियो ।

Posted in Arts & Entertainment | Leave a comment

“‘हावासँग बगूँ भन्छु’ सुखानी हत्याकाण्डले जन्माएको गीत हो”- शिवशंकर थापा

पञ्चायतकालमा २०२९ सालमा नेपाली कम्युनिष्ट आन्दोलनका झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर … Continue reading

Posted in Arts & Entertainment | Leave a comment