Category Archives: Arts & Entertainment

music, movies, etc.

संगीतकार आदेश श्रीवास्तव रहेनन्

संगीतकार आदेश श्रीवास्तव हिँजो राति निधन भयो। उनी 51 वर्षका थिए ।

Posted in Arts & Entertainment | Leave a comment

३३ वर्षको मित्रतापछि पहिलो गीत

समर गुरुङका साथीहरु सबैले ठूला ठूला नाम कमाए, ओहदा ओगटे । रबिन क्षेत्री प्रोफेसर बने, दिवाकर प्रधान युनिभर्सिटीका डिन बने, प्रमोद लिम्बू लाहुरे-गायक, फाइट मास्टर बने, सुरेशकुमार र दिनेश सुब्बाले संगीतमा ठूलो नाम कमाए, पुरण गिरी चर्चित गीतकार बने । … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

मेरो पहिलो गिटार – फिरोज स्याङ्देन, 1974 AD

(एउटा तीतो सत्य) धेरै धेरै वर्ष अघि मेरो आपाले ९० भा रु मा दुई किस्तामा तिर्ने गरी एउटा गिटार किनिदिनुभयो, प्रत्येक चोटि ४५, ४५ तिर्ने गरी । म धेरै फुच्चे थिएँ, तर धेरै उत्साहका साथ एक जना सिनियर दाइसँग हामीले … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

अशोक राईको भाले फाइट् !

आज भन्दा चालिस वर्ष अगाडि खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका अशोक राईलाई ३ वर्षको उमेरमा उनका पल्टने पिताले सिंगापुर बसाइँ सारे । उनको बाल्यकाल सिंगापुरमै बित्यो । उनी खोटाङ जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँमा जन्मेकोमा गर्व गर्छन् । “३ वर्षकै उमेरमा … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

राजेश किङले हङकङमा किन गाउन पाएनन्?

  १६ अगस्टमा खोटाङ समाज हङकङद्वारा आयोजित “खोटाङ हलेसी” कार्यक्रममा मुख्य आकर्षण रहेका राई इज किङ राजेश पायल राईले गीत गाउन पाएनन् । २१ औं पटक कार्यक्रम लिएर आएका यी गायकको लागि यो भ्रमण बिर्सन लायक यसकारण भयो कि उनलाई भिजिटर … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

एलबम समीक्षा – संगीतमा डुबेका ज्ञानले मोति भेट्याए

    समय : २५ जुलाई रात्री ९ बजे । बोतलको उचाईसंग जोरी खोजिरहेका जस्ता देखिने छचल्किरहेका अग्ला काँचका ग्लासले रंगीन बोतलका रेखी घटाईरहेकाथिए । मद्धिग्न प्रकाशमा मग्न थिए सबै । खुल्ला गरिएको कंगनको मधुशाला प्रभाव होला, उन्मक्त हाँसोका फोहरा … Continue reading

Posted in Arts & Entertainment, Via Other dot Coms | Leave a comment

फियोनाको साँझ

— “पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई पहाडको माया मधेसलाई मधेसको माया पहाडलाई बराबर बाँडेर हाँसेको हिमाल यही हो नेपाल ” उद्देश्यमूलक संगीत सहित फियोना साँझ चौथो कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारहरुले याउ मा तेइ कम्युनिटी हल गुञ्जाए । मूलधारमा … Continue reading

Posted in Arts & Entertainment | Tagged | Leave a comment

पूरानो मान्छेका नयाँ गीतहरू – निरज राई

  हेम कुमार लावती,बर्तमान परिचय समिक्षक समाज होङकोङको सन्योजक, अनि समिक्षक समाजका साथीहरूको प्रीय “हेदा” अर्थात हेम दाइसङ्गको मेरो परिचय पूरानो भएपनी बगैँचा डट कमले आयोजन गरेको शृजनशिल साहित्य सम्मेलन अर्थात मुटु सम्मेलनमा बहुप्रतिभाशाली भाइ रबिनको निमन्त्रणामा भाग लिने क्रममा … Continue reading

Posted in Arts & Entertainment | Leave a comment