हेम कुमार लावती,बर्तमान परिचय समिक्षक समाज होङकोङको सन्योजक, अनि समिक्षक समाजका साथीहरूको प्रीय "हेदा" अर्थात हेम दाइसङ्गको मेरो परिचय पूरानो भएपनी बगैँचा डट कमले आयोजन गरेको शृजनशिल साहित्य सम्मेलन अर्थात मुटु सम्मेलनमा बहुप्रतिभाशाली भाइ रबिनको निमन्त्रणामा भाग लिने क्रममा शुरू भएको हाम्रो संगत समिक्षक समाजको स्थापना यता घनीभुत भएको हो। होङकोङको ...