Category Archives: Arts & Entertainment

music, movies, etc.

एउटा गीतको २० वर्ष भन्दा लामो कथा – नदेऊ चोट मलाई

रबिन बान्तावा खाहोङ राईले आइ एस्सी पढ्दा एक गीतको खाका तैयार गरेका थिए, त्यस धुनलाई मन पराएर सन १९९९ ताका उनका सहपाठी मित्र निश्चल रेग्मीले शब्दहरु प्रदान गरे ।

Posted in Arts & Entertainment | Leave a comment

पुष्पन पंक्षीहरुका माझ – एक साँझ…

‘सँगै सहर जाऊँ भन्दा रोएर मान्दै मानिनस् भगाई दूर देश लैजान कहिल्यै जान्दै जानिनस् जब म बसें गाडामा अन्तिम पल्ट दिएँ हात तँलाई पिपल प्यारो भो मलाई तान्दै तानिनस् अब तँ एक्लै खेत खन् अब तँ एक्लै माघी मान् अब … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

बिनोदको ‘धन्यवाद’ यसरी बन्यो!

परिवारमा नयाँ सदस्यको रुपमा भतिजको आगमन भएपछि परिवारमा छाएको खुसी भावलाई गीतमा अभिब्यक्त गर्न बिनोद मेख्खुले प्रयास गरे ।

Posted in Arts & Entertainment | Leave a comment

हङकङको गोल्ड कोस्टमा ‘डायरी’को अनावरण!

हङकङको क्याफे वान बीचमा आज मनु कन्दङवा लिम्बूद्वारा रचित गीतहरुको संगालो ‘डायरी’ को विमोचन भएको छ ।

Posted in Arts & Entertainment | Leave a comment

ज्ञान र प्रतीकको सहकार्य ‘तिम्रो याद’मा

गत हप्ता ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ। जुनेली रातमा आफ्नो प्रेयसीको मीठो संझनालाई शब्द भावमा राम्ररी अभिब्यक्त गर्न सकेका शब्दकार प्रतीक चाम्लिङलाई स्वर तर्फ ज्ञान सुब्बा र संगीत तर्फ दिनेश सुब्बाले साथ दिएका छन् ।

Posted in Arts & Entertainment | Leave a comment

न्यु इयरमा सुँगुरको कान ! – सुरेस चाम्लिङ राई

झन्डै एक बर्ष भ छ के रे ..! मामा झिल्केसँग भेट नभएको पनि , अन्त, हिजो ठ्याक्कै नयाँ बर्ष मनाउन जोर्डन गको केटाहरुसँग अच्चानक “मामा झिल्के” भेटिए …! सुड्डो त ३ बजे छुट्टी पाएर आइसक्या रहेछ ! वोसुङ स्ट्रिटको घर … Continue reading

Posted in Arts & Entertainment, Hong Kong | Leave a comment

गायक दिप श्रेष्ठको ५० वर्षे यात्रा सरगम साँझमा

यो कोलाहल र सबैखाले रोग-प्रदुषणको समयमा ५० अधिक बाँच्नु नै एउटा उपलब्धि जस्तो लाग्छ , गायक दिप श्रेष्ठले भने गायन यात्राको ५० वर्ष गाँठ मनाए हिंजो याउ मा तेई को कम्युनिटी हलको ‘सरगम साँझ-३’ मा !

Posted in Arts & Entertainment, Featured | Leave a comment

मिन बिष्टको “झ्याइँ झ्याइँ झ्याइँ”

“यो मंसिरभित्र पारौं कि मित्र सनइको सुरमा पंचको बीचमा झ्याइँ झ्याइँ झ्याइँ”

Posted in Arts & Entertainment | Leave a comment

ज्ञान र कलाको ‘झरना झरी’

हङकङबाट युके बसाइँ सरेपछि संगीत क्षेत्रबाट लगभग टाढिएकी गायिका कला चेम्जोङले हङकङमै रहेका गायक ज्ञान सुब्बासँगको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियोबाट संगीत क्षेत्रमा पुनरागमन गरेकी छिन् ।

Posted in Arts & Entertainment | Leave a comment

आखिर केको लागि लेख्दैछु त म? – – बी० पी० बजगाईं

आज मैले मेरो व्यस्तता पन्साएर पनि ‘आखिर केको लागि’ सुन्न बसें| यो गत ३ नवम्बरको दिन काठमाडौँको शिपी थिएटरमा विमोचन भएको एउटा गीति एल्बम हो| विगत केही दिनदेखि म सार्है व्यस्त छु| आफैलाई पनि समय दिन पाएको छुइन जस्तो भईरा’छ| … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment