Category Archives: Prose

स्यालको सिङ् र संझनाहरु – हाङयुग अज्ञात

  त्यसपछि लामार्कले जिराफको घाँटी देखाउँदै भने – ‘प्रिय डार्विन, जीवन प्रुफ मिस्टेक मात्रै हो ।’ धेरैलाई लाग्छ जीवन यात्रा हो । तेसोर यात्रा पनि प्रुफ मिस्टेक, हगि ! जस्तो बिर्तामोडबाट उकालो लागेपछि कुमार भाइको मारुती भ्यानले फिक्कल छेउमा पुगेपछि … Continue reading

Posted in Literature, Prose | Leave a comment

ती कविताहरू कहाँ छन् ? – हाङयुग अज्ञात

पहिलोपटक पत्रिकामा कविता प्रकाशन हुँदा रातभरि निन्द्रा लागेन । रूपरेखा साप्ताहिकमा सम्पादक कुमार यात्रुले प्रोत्साहन गर्न छापिदिएको त्यो मेरो पहिलो कविताको शीर्षक थियो- म कैदी भएको छु । जिन ज्याक रुसोको एउटा महान् अभिव्यक्ति छ- ‘Man is free but everywhere … Continue reading

Posted in Literature, Prose | Leave a comment

“968”Double decker bus- इन्द्र थेगिम

आज शनिबार !! स्कुल छुट्टी। अफिस छुट्टी । बेबी केएर टेकर यानि डोमेस्टिक हेल्परहरु को छुट्टी । अस्तिको हप्ता छोडेर मेरो नि परेछ छुट्टी। यहिं मौकामा इमिग्रेशन जानु छ। कागजात का कुराहरु लिप्टाउनु जो छ।

Posted in Literature, Prose | Leave a comment

“Metrolife” – इन्द्र थेगिम

टिङ टङ ! टिङ टङ ! ……..टुटुटुटु….टुटुटुटु ५:५४ पहिलो ट्रेनको सिग्नल संगै, हुल का हुल मानव यन्त्र हरु छिर्‍छौं ट्रेन भित्र । पहिलो ट्रेन भनेर भएन, सीट पाउनै गार्‍हो । सबैजसो हिजोको बासीभात बोक्ने मानव यन्त्रहरु। चुपचाप मानौं आवाजै छैन, … Continue reading

Posted in Literature, Prose | Leave a comment

“मासु”- निरज बान्तवा राई नाम्याक्छा

तिहारले झ्यापै छोपेको छ चारै तिर।गाउँभरी मासुको लागि रागा, खसी, सुङ्गूर ढाल्न थालिसकेको छ गाउलेहरूले।यस्तो प्रफुल्ल वातावरणमा सबैजनाको अनुहारमा तिहारको झिलिमिली जग्मगाई रहदा धनबिरे सार्कीको अनुहारको जून भने औसीको रातमा कतै हराएझै छ।गाउभरीकै सबैभन्दा निमुखा परिवार हो धनबिरेको परिवार। बस्नलाई … Continue reading

Posted in Literature, Prose | Leave a comment

अनलाईन मायालु पार्ट-२ – इन्द्र थेगिम

क्या~~~~ रडिज् भो यार ! के बडिगार्ड संगै आउन पर्छ त तिम्लाई?

Posted in Literature, Prose | Leave a comment

“आमा” – जुनु राना

एउटा सन्तान जसलाई नौ महिना गर्भमा राखेर आफ्नो रगतले सिँचाइ गर्दै आफ्नो वास्ता नगरी घरका अन्य सदस्यहरु मस्त निदाउने बेलामा समेत त्यो छोराको निम्ति आँखा मिच्दै ब्युँझिन्छिन।

Posted in Literature, Prose | Leave a comment

जुनकिरीको मन कस्तो छ ?-पुष्कर पराजुली

जुनकिरीको मन कस्तो छ भन्नु र पानीको रङ कस्तो छ भन्नु एउटै होI सङ्लो… पातलो… त्यो कति सङ्लो छ भने कसैले फोहोर हाले पनि सङ्लै रहिरहन्छI जस्तो रङ् मिसायो पानी त्यही रङ्को हुन्छ तर जुनकिरीको मनले भने जस्तै रङ् मिसाए … Continue reading

Posted in Prose | Leave a comment

बाघको छालामा स्यालको हुइया

लघुकथा -बाघको छालामा स्यालको हुइया- बिहान, नेताजी सबेरै उठेर, नित्यकर्म गदैथियो। अचानक उसले राती देखेको सपना सम्झिपायो र टोइलेट भित्रै बाट कराउन थाल्यो,”आज मलाई सपनामा भारतले तर्सायो धम्कायो।” केहीबेर पछि नाश्ता गर्दै आफ्नो झोले, हुक्के,बैठकेहरूलाई तुरुन्तै “भारत मूर्दावाद भन्ने आशयको … Continue reading

Posted in Literature, Prose | Leave a comment

टिचर्स डे स्पेसियल – ज्ञानेन्द्र यक्सो सुब्बा

प्राइमरी स्कुल। झ्याप झ्याप काला सेता परेला भएका बुडा प्रधान सर…सबैभन्दा डरलाग्दो उनको….. उनको घोर्ले स्वर…ओओओओइइइ। मैले एकदिन सुनाए, क्लास टुमा , कमल मदन र रतन एक लहर उभ, थप थप बस वर पर नगर, आफू मात्र खाइ लाइ ठुलो … Continue reading

Posted in Article, Literature, Prose | 1 Comment