Category Archives: Poem

मैन बत्ती ! – सुरोज लिम्बू

न कुनै अवाज न कुनै चाल न कुनै खलबल न कुनै बेहाल चुपचाप अँध्यारोमा एकनास सित बगीरहेछ आगो मुनी उ कुनै तड्पन बिना शान्त चुपचाप आगो भित्र पग्लिरहेछ उ बिचरा मैनको बत्ति धप-धप गर्दै अँध्यारो कोठामा !!

Posted in Hong Kong, Poem | Leave a comment

शायद ! – कविता -सुरोज लिम्बू

                शायद मेरो बसमा भएको भए घामलाई बिना प्रकाश बिहानीमा झुल्काई दिन्थेँ ता की , यी शीतहरु हरदम बिहानीमा छाइरहोस !! यहाँ बिकाशको नाममा बनिने यो कंक्रिटको जंगलहरु विज्ञानको नाममा बनिने यो एटम … Continue reading

Posted in Poem | Leave a comment

नव युवक छोरा – निरज राई

उदाउँदैछ नवयुवा हाम्रो “सानो”छोरा भित्र, अलग समय अलग नजर अलग उसको भावी जीवनचित्र।

Posted in Poem | Leave a comment

छोरा : मेरो साथी – सुरेश यक्सो

यस धर्तीमा आउनु पहिले, ऊ उसको अस्तित्व छ भन्ने सुनेको दिन म कल्पिएर चङ्गाझैं हल्का भई खुसीले नाँचेको हुँ

Posted in Literature, Poem | Leave a comment

निषेधित वस्ति – सन्तोष थेवे

चेतनाको बूढो इनारबाट छचल्किदै पोखिने अवसादको मसिनो डोरी समाउँदै किन यो अनिदो मन एक धर्को सिन्दूर एक केस्रा ओठ एक जोडी आँखा एक अँगालो माया बाचा कसमको थोत्रो झुम्रो ट्रयांकुलाइजरको गोटीहरुमा बन्धकी राखेर घरको मूल खाँबामा बलात्कृत सपनाहरू झुण्ड्याउने गर्छ … Continue reading

Posted in Poem | Leave a comment

” आदिवासी सौन्दर्य ” (कविता) – रोशन यक्सो

ओ इक्सा ! नलगाऊ बजारिया पेन्सिल हिल आफ्नो उचाइ बढाउन ।

Posted in Literature, Poem | Leave a comment

“चाईनिज न्यु इयर” – इन्द्र थेगिम

कुङ्है फाच्चोए यानी लुनर न्यु इयर। यसपालि चार दिन छुट्टी परेछ। दिन दुगुना रात चौगुना छ। बोनस झर्यो होला, लाईसी भेला गरे होलान् अन्त पो, सप्पै सप्पै मकाउ जान्छन् , क्यासिनो धाउँछ्न् ।

Posted in Poem | Leave a comment

आधा आकाश – सुरेश यक्सो

ऊ अन्तिम पटक उकालो लाग्दैछ त्यो हङ्कङ् पिकको उकालो जहाँ ऊ चौकिदार गर्ने गर्छ हो अन्तिम पटकको उकालो

Posted in Poem | Leave a comment

“देशले नचिनेका हामी ” – – रोशन यक्सो

होइ…लोप्साङ ! यो मुलुकले मनाउदैन हो तेरो ल्होसार !!

Posted in Literature, Poem | Leave a comment

नशा -इन्द्र थेगिम

भालेको डाकमा, बिहान उठ्नै पाएको छैन सासु ले बुहारी लाई एकोहोरो ठुगिंरहने नशा । प्रत्युत्तरमा, बुहारी ले सासु लाई कानमा तेल हालेर बोली भुइँमा खस्न नदिइ मोबाईलमै ब्यस्तरहने नशा । हकवाला दिदि बैनिहरु, भाउजू को रिस ले हो कि बुहारी … Continue reading

Posted in Literature, Poem | Leave a comment