Category Archives: Literature

ए सालिक ! – हाङयुग अज्ञात

ए सालिक ! तिमी फगत एक वर्ष उभिन सकेनौ मैले त भनेकै हुँ आआफ्नो उभिने ठाउँ हुन्छ सालिकै भए पनि जता मन लाग्यो तेता उभिनु हुन्न

Posted in Literature, Poem | Leave a comment

महाभूकम्प अनि भल पैह्रोको प्रकोपमा “जुनकीरीको मन”

मिरिक दर्पण, ३० अगस्ट, “जुनकीरीको मन” आज मिरिकमा सार्वजनिक गरियो। छायाँचित्र कविता संग्रह “जुनकीरीको मन”लाई आज मिरिक पत्रकार संगठन अनि समीक्षक समाज हङकङको संयुक्त आयोजनमा एउटा कार्यक्रम मार्फत विमोचन गरिएको हो । सैनिक भवनको प्रेक्षा गृहमा सम्पन्न विमोचनको कार्यक्रमको अध्यक्षता … Continue reading

Posted in Featured, Literature | 1 Comment

टापुको कविता / सुब्बा साप via Hangyug.Com

आफ्नै आँसुको महासागरमा तैरिएको दु:खको टापु न हुँ म पीरहरूको धारले खिइँदैखिइँदै गएको छातीको किनारमा कसैका पनि पदचिन्ह छैनन् समयको छालले बगाइल्याएका पुरानापुराना स्मृतिका कणहरू छन् जो ब्युँतिनु खोज्छ्न् हत्केलामा म हेर्छु म देख्छु म छुन्छु मात्र तिम्रो प्रतिबिम्ब चल्मलाउँछ … Continue reading

Posted in Literature, Via Other dot Coms | Leave a comment