Category Archives: Literature

नारी हिंसा- इन्द्र थेगिम

ए धोती लुंडे हो ! समाज लाई ऐना देखाउछु भन्छौ त? दस तिर भाषण ठोक्दै हिंड्छौ। मरि जाउं ! मेरी आमाको कस्सम् ! म त्यो लोग्नेमान्छे मा परिन । भनेर छाती पिट्दै तामा तुलसी छुन्छौ। त्यो कस्सम् , त्यो ढोंङ्ग, … Continue reading

Posted in Literature, Poem | Leave a comment

मेरो बुवा – इन्द्र थेगिम

बर्षौं वाद बुवालाई भेट्दा, हर्षित आँखाहरुमा गम भरियो। मेरो बुवा! सुकेर दाउराको ठुटा जस्तै देखेँ चाउरिएको हाथहरु सुम्सुम्याइ रहें ।   कमजोर आँतले, शिथिल शरीर लाई भित्र भित्रै खाइरहेको बोल्ने लवज तेसै तेसै कांपिरहेको मेरो बुवा को, चमक रहित मुहार … Continue reading

Posted in Literature, Poem | Leave a comment

कोरियामा इतर आवाज साहित्यिक समाजको भेला सम्पन्न

द.कोरियामा कार्यरत पहिचानबादी लेखक हरु को संस्था ‘इत्तर आवाज साहित्यिक समाज’ को पहिलो भेला यहि आइतबार द. कोरियाको सुवनमा सम्पन्न भएको छ ।

Posted in Literature, News | Leave a comment

“968”Double decker bus- इन्द्र थेगिम

आज शनिबार !! स्कुल छुट्टी। अफिस छुट्टी । बेबी केएर टेकर यानि डोमेस्टिक हेल्परहरु को छुट्टी । अस्तिको हप्ता छोडेर मेरो नि परेछ छुट्टी। यहिं मौकामा इमिग्रेशन जानु छ। कागजात का कुराहरु लिप्टाउनु जो छ।

Posted in Literature, Prose | Leave a comment

” सम्बन्ध सुत्र “

एकातिर म छु, जो तिमीलाई भुल्न चाहन्छु ! अर्कोतिर तिमी छौ, जो बारम्बार मेरो यादमा आउछौ !

Posted in Literature, Poem | Leave a comment

भित्ताको तस्विर हेरे पछि – केरुङ गणेश हाङ्सेेम

युगिन संबेदनाले छोपेको समय को एउटा अनुहार झुन्डिएको छ भितामा तेहि तस्विर मा पलाएका छन अनेक प्रस्नै बिना कुनै जवाफ हेर्दै फर्किन्छन बेमौसमी मान्छेहरु । वरपर हल्लिरहेको छ त्यो तस्विर सिनेमा को दृश्य जस्तै

Posted in Poem | Leave a comment

“Metrolife” – इन्द्र थेगिम

टिङ टङ ! टिङ टङ ! ……..टुटुटुटु….टुटुटुटु ५:५४ पहिलो ट्रेनको सिग्नल संगै, हुल का हुल मानव यन्त्र हरु छिर्‍छौं ट्रेन भित्र । पहिलो ट्रेन भनेर भएन, सीट पाउनै गार्‍हो । सबैजसो हिजोको बासीभात बोक्ने मानव यन्त्रहरु। चुपचाप मानौं आवाजै छैन, … Continue reading

Posted in Literature, Prose | Leave a comment

मेरो आमा – हाङयुग अज्ञात

  उहिले मलाई लाग्थ्यो मेरो आमा सिङ्गो हुनु हुन्छ !

Posted in Literature, Poem | Leave a comment

वलिहाङतङनाम-मेरो मानसपटलमा

त्यो रात निस्पट्ट कालो रात दर्दले आकाश सुँक्सुँकाइरहेथ्यो बाहिर पूरै अँधेरो थियो गाइँगुइँ के–के सुनेथेँ मैले अघिबाट नै मनमा आँधी चलिरहेथ्यो त्रासको पहिरोमा रुख रोप्न सकिरहेको थिइनँ   एक्कासि ! सुस्त चाल अनि साउती बोल्दै दुई मान्छे भित्रिए सरासर दाजुको … Continue reading

Posted in Hong Kong, News, Poem, Uncategorized | Leave a comment

“मासु”- निरज बान्तवा राई नाम्याक्छा

तिहारले झ्यापै छोपेको छ चारै तिर।गाउँभरी मासुको लागि रागा, खसी, सुङ्गूर ढाल्न थालिसकेको छ गाउलेहरूले।यस्तो प्रफुल्ल वातावरणमा सबैजनाको अनुहारमा तिहारको झिलिमिली जग्मगाई रहदा धनबिरे सार्कीको अनुहारको जून भने औसीको रातमा कतै हराएझै छ।गाउभरीकै सबैभन्दा निमुखा परिवार हो धनबिरेको परिवार। बस्नलाई … Continue reading

Posted in Literature, Prose | Leave a comment