Category Archives: Literature

आधा आकाश – सुरेश यक्सो

ऊ अन्तिम पटक उकालो लाग्दैछ त्यो हङ्कङ् पिकको उकालो जहाँ ऊ चौकिदार गर्ने गर्छ हो अन्तिम पटकको उकालो

Posted in Poem | Leave a comment

“देशले नचिनेका हामी ” – – रोशन यक्सो

होइ…लोप्साङ ! यो मुलुकले मनाउदैन हो तेरो ल्होसार !!

Posted in Literature, Poem | Leave a comment

कवि खेरेसले बोकी ल्याए बेलायतको सदभाव

हिंजो नयाँ साल २०१७ जनवरी १ तारीख जोर्डनको बगैंचा रेस्टुरेन्टमा हङकङका नयाँ पुराना नेपाली साहित्यकारहरुको जमघट रहयो ।

Posted in Literature | Leave a comment

नशा -इन्द्र थेगिम

भालेको डाकमा, बिहान उठ्नै पाएको छैन सासु ले बुहारी लाई एकोहोरो ठुगिंरहने नशा । प्रत्युत्तरमा, बुहारी ले सासु लाई कानमा तेल हालेर बोली भुइँमा खस्न नदिइ मोबाईलमै ब्यस्तरहने नशा । हकवाला दिदि बैनिहरु, भाउजू को रिस ले हो कि बुहारी … Continue reading

Posted in Literature, Poem | Leave a comment

क्रीसमस गिफ्ट( लघुकथा) – निरज राई

“बाबा! आज स्कूलमा टिचरले भनेको क्रीसमस इभमा सन्त क्लाउस सुट्टुक्कै आएर घरको कृस्टमस ट्रीमा गिफ्टहरू सजाएर जान्छ अरे।”

Posted in Literature | Leave a comment

गजल – दिलदुखी जन्तरे

लेखिदैन अखबारमा कहिले खुट खबर लेखिन्छ भ्रममा पार्ने जहिले झुट खबर रेडियो सुन्यो टिभी हेर्‍यो कठैबरी लै मुलुक सकाउने खाली ब्रह्मलुट खबर केही गर्छन् भनेर छ सय एक छानेको सदनमा कुर्सी हानाहान कुटाकुट खबर गाई मार्नेलाई कानुन मिची जेल हालेर … Continue reading

Posted in Literature, Poem | 1 Comment

दोहोरिको सपना – राम लिम्बू “सिग्मण्ड”

  अाजकल हरेक रात म एउटै सपना देखिरहन्छु प्रत्येक रातको उहिँ प्रहर स्थान,परिवेश, तौरतरिका सप उहिँ छन जहाँ छितिज पारीको एक झिल्को उज्यालोको लागी मधुकर सरी, विवृत क्षितिज र सात समुन्द्र त्यहि वायुपङखी घोडाको साहाराले पार गरेर हेर्दछु।   देख्छु … Continue reading

Posted in Poem | Leave a comment

सम्बोधन बिनाको त्यो यात्रा – समर गुरुङ

हरेक दिनको रित्तो सडकमा छडके नजरले उसलाई हेर्थेँ मलाई देखेर मुसुक्क हाँस्दै लजाउँदै ऊ छेउ लागेर हिँडथी।

Posted in Literature, Poem | Leave a comment

दुईशब्द यो नगरको लागि~ कोशी किनारे

यहीँ लाग्छ अलिकति घाम यहीँ लाग्छ अलिकति बादल ठुलाठुला बतास यहीँ चल्छन सानाठुला आगोहरुपनी यहीँ बल्छन मस्त बेफिक्री निदाउने हरुपनी यहीँ अर्धबेफिक्री निदाउने हरुपनी यहीँ बिलकुल निदाउदै ननिदाउने हरुपनी यहीँँ सांछि छ यो घाईते सडक बिगत पन्ध्रसाल देखि दिनहुं यो … Continue reading

Posted in Literature, Poem | Leave a comment

आधा आकाश – सुरेस यक्सो

ऊ अन्तिम पटक उकालो लाग्दैछ त्यो हङ्कङ् पिकको उकालो जहाँ ऊ चौकिदार गर्ने गर्छ हो अन्तिम पटकको उकालो   पहिलो चोटि हङ्कङ् छाडेको थियो पेन्सन पाएपछी आफ्नै लागि परिवारको लागि घरजम बसाउनका लागि   दोस्रो चोटि हङ्कङ् छाड्यो उमेरले पचास … Continue reading

Posted in Poem | Leave a comment